• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नेकपा एमाले बर्दघाट नगर कमिटिको कार्यालय शनिबार एक कार्यक्रमका बीच पश्चिम् नवलपरासी को बर्दघाटमा उद्घाटन


नेकपा एमाले बर्दघाट नगर कमिटिको कार्यालय शनिबार एक कार्यक्रमका बीच पश्चिम् नवलपरासी को बर्दघाटमा उद्घाटन

रामु भुसाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले बर्दघाट नगर कमिटिको कार्यालय शनिबार एक कार्यक्रमका बीच बर्दघाटमा उद्घाटन गरिएको छ । नेकपा एमाले बर्दघाट नगर कमिटि अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता तथा नेकपा एमाले नवलपरासी जिल्ला अध्यक्ष एवं प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथयतामा सम्पन्न भएको कार्यालय उद्घाटन कार्याक्रम मा बोल्दै प्रमुख अतिथि अधिकारीले राजनितिक दलले विगतका ७० बर्ष सम्म विकास र समृद्धिका कुरा नगरि राजनितिक परिवर्तनका मात्रै कुरा गरेको हुदा र अहिले राजनितिक परिर्वतन सम्पन्न भइसकेकोले अबका दिनमा ती रोकिएका विकास र समृद्धिका काम गर्न नेकपा एमालेको सरकार हुन जरुरी रहेको बताउनुभयो । सोही अवसरमा फरक प्रसंगमा बोल्दै प्रमुख अतिथि अधिकारीले अहिलेको गठबन्धन सरकारले विकास निर्माणको लागी पुजीगत खर्च गर्न नसकेको बताउदै प्रदेश सरकारहरुले मन्त्री मण्डलहरुको विस्तार गरि आफ्नो निजि स्वार्थमा लागेको र चालु खर्च मात्र बढाएको हुदा सघिंयता नै धरापमा पार्न खोजेको आरोप लगाउनुभयो ।
सोही अवसरमा विशिष्ट अतिथिको रुपमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य एवं सविंधान सभा सदस्य सिन्धु जलेशाले महिला, बालबालिका तथा जेष्ठ नागरिक र अल्पसंख्यकहरुको हितका लागी नेकपा एमालेको सरकारले योजना ल्याएको तर प्रतिपक्षहरुले सो योजना पुरा हुन नदिएका कारण अब सरकार बनाउन नेकपा एमालेलाई स्थानिय तहबाटै जिताउनुपर्ने कुरामिाथ जोड दिनुभयो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिव एवं बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बर्दघाट नगरपालिकामा एमालेले जितेपछी विकास निर्माणले अग्रणि फड्को मारेको बताउदै बर्दघाट नगरपालिकाले सडक निर्माण, भौतिक सरंचना निर्माण, कृषी, स्वास्थ्य, शिक्षा र पर्यटनको क्षेत्रमा उल्लेख्यनिय कार्य गरेको बताउदै बाकी रहेका योजना र जनताको सपना साकार पार्न स्थानिय तहमा पुन नेकपा एमालेलाई दोहर्याउनुपर्ने भएको हुदा एमालेलाई जिताउन सबै एक भएर लाग्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले महाधिबेशन प्रतिनिधि बद्रि नाथ खनाल, पार्टीका जिल्ला कमिटि सचिवालय सदस्य एवं नवलपरासी सघिंय क्षेत्र नम्बर १ का ईन्चार्ज गोपाल सिहँ आले, जिल्ला कमिटि सचिवालय सदस्य एवं नगर ईन्चार्ज ईश्वरी घिमिरे, अनेम संघकी जिल्ला अध्यक्ष राधा ढकाल, जिल्ला कमिटि सचिवालय सल्लाहकार सयोंजक टेक बहादुर आरसि, पुर्व जिल्ला कमिटि सदस्य फुल कुमारी गिरि, एकदेव पाण्डे, सुबास जिसि, पुर्व जिल्ला कमिटि सल्लाहकार समयोजक लिला लामिछाने लगाएतले मन्तब्य राख्दै पार्टी लाई बिजय बनाउन पार्टी का हरेक गतिविधिमा नेता कार्यकर्ता लाग्नुपर्ने मा जोड दिनु भयेको थियो। नेकपा एमाले बर्दघाट नगर कमिटिको कार्यालय बर्दघाट ४ बर्दघाटमा स्थापना गरिएको र कार्यालय बाट पार्टीका हरेक गतिविधि र कामहरु सञ्चालन गरिने नगर कमिटि अध्यक्ष हमालले बताउनु भएको छ ।नेकपा एमाले बर्दघाट नगर कमिटि उपाध्यक्ष शिवदेव न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन नगर कमिटि उपसचिव देवीदत्त सापकोटाले गर्नुभएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

१२ चैत्र २०७८, शनिबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

१२ चैत्र २०७८, शनिबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

१२ चैत्र २०७८, शनिबार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

१२ चैत्र २०७८, शनिबार
Next Post
मेयर प्रत्याशी कुनाल प्रताप शाह १४ गते नेकपा (एमाले) मा प्रवेश गर्दै

मेयर प्रत्याशी कुनाल प्रताप शाह १४ गते नेकपा (एमाले) मा प्रवेश गर्दै

पिकअपको ठक्करबाट सम्सी गाउँपालिकामा एकजनाको मृत्यु

महोत्तरीमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh