• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जसपा र एमाले पार्टी प्रत्याग गरी दर्जनौं काङ्ग्रेसमा प्रवेश


जसपा र एमाले पार्टी प्रत्याग गरी दर्जनौं काङ्ग्रेसमा प्रवेश

महेश सिंह सिरहा लहान ४ चैत – सिरहाको लहान स्थित रहेको एपोलो ॐ उच्च माध्यमिक बिधालयमा बृहत होली कार्यक्रमको आयोजना गरेको हो। रङ्ग अबिरको पर्व मानिने होली पर्वको आयोजना गरी एक आपसमा रङ्ग अबिरको टिका लगाएर रमाइलो गर्दै होली पर्व मनाएका छन्।
समाजसेवी महेश चौधरीले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टीको नेता कार्यकर्ता र समाजसेवी, शिक्षक विद्यार्थीहरुको उक्त कार्यक्रममा उल्लेखनीय उपस्थिति रहेको थियो। काङ्ग्रेस नेता शुनिल महतो लगायत काङ्ग्रेसका पार्टी सिरहाका उल्लेखनीय नेताहरुको सहभागीता रहेको थियोे।
सिरहा क्षेत्र नम्बर १ का काङ्ग्रेस पार्टीको विभिन्न तह तप्काको नेताहरुको होली मिलन समारोहमा उपस्थिति रहेको थियोे।सोही कार्यक्रमबाट लहान नगरपालिका-७ का वडा सदस्य तथा जसपा नेता राम बाबू महतो,नेपाल कम्युनिस्ट पार्टी एमालेका वडा सदस्यका प्रत्यासी प्रमिला बिश्वकर्मा,रेखा सदाय,राजा ठाकुर लगायत ५१ जनाले विभिन्न पार्टी प्रत्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेक़ो आयोजकले जानकारी दिनु भयो।कार्यक्रममा क्षेत्र समितिद्वारा सम्पूर्णलाई स्वागत तथा सुभ काममा व्यक्त गरेका थिए

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

४ चैत्र २०७८, शुक्रबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

४ चैत्र २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

४ चैत्र २०७८, शुक्रबार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

४ चैत्र २०७८, शुक्रबार
Next Post
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक

बेल्ही युवा क्लवद्वारा वकतृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बेल्ही युवा क्लवद्वारा वकतृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh