• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नेपाली नारी समाज पोर्चुगलद्वारा खाधान्न सहयोग


नेपाली नारी समाज पोर्चुगलद्वारा खाधान्न सहयोग

२४ फागुन/धनगढी
११२अौ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाली नारी समाज पोर्चुगलले कैलालीको धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई खाधान्न सहयोग गरेको छ ।
बेसहारा ,मानसिक सन्तुलन गुमाएका तथा विभिन्न घरेलु हिंसाका कारण सडकमा जीवन बिताइरहेका ५० जना महिलाइ तथा बालिकाहरुलाइ आश्रय दिइरहेको दृष्टि फाउन्डेसनमा आज नेपाली नारी समाज पोर्चुगलद्वारा खाधान्न सहयोग गरेको हो ।
समाजमा विभिन्न कारणले घरपरिवार बाट टाढिएका ,मानसिक सन्तुलन गुमाएका तथा समस्यामा परेका नारी दिदी बहिनिहरुलाइ आश्रय दिइरहेको फाउन्डेसनलाई नारी दिवसका दिन सहयोग गर्न पाउँदा खुशी लागेको नेपाली नारी समाज पोर्चुगलका अध्यक्ष सीता श्रेस्ठ”सिवानी” ले बताउनुभयो ।
पचास हजार भन्दा बढिको खाधान्न दृष्टि फाउन्डेसनलाई आफ्नो सहजीकरणमा बितरण गर्न पाउँदा खुशी लागेको पत्रकार प्रकाश मिश्रले बताउनुभयो । चामल,पिठो,दाल,खानेतेल,सोयाबिन ,नुन,चिनि ,सब्जी मसला ,चकलेट लगायतका खाधान्न फाउन्डेसनलाई सहयोग गरेको पत्रकार मिश्रले बताए । असाहयहरुलाइ सहयोग गर्ने पबित्र कार्यमा आफुलाइ मौका दिनुभएकोमा पत्रकार मिश्रले नेपाली नारी समाज पोर्चुगलका अध्यक्ष सीता श्रेष्ठ “सिवानी ” र संस्थापक अध्यक्ष सीता बराललाइ धन्यवाद दिए ।
पचास जना भन्दा बढी महिलाइ दिदी बहिनिहरुलाइ आश्रय दिइरहेको आफुहरुलाइ विभिन्न समस्या रहेको समयमा सबैभन्दा बढी समस्या रहेको खाधान्न उपलब्ध गराएकोमा दृष्टि फाउन्डेसनका कल्पना भट्टले नेपाली नारी समाज पोर्चुगलप्रती आभार ब्यक्त गर्नुभयो । उहाले नेपाली नारी समाज पोर्चुगल समस्यामा रहेका चेलिहरुको माइती बनेर आएको भन्दै खुशी ब्यक्त गर्नुभयो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२४ फाल्गुन २०७८, मंगलवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२४ फाल्गुन २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

२४ फाल्गुन २०७८, मंगलवार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

२४ फाल्गुन २०७८, मंगलवार
Next Post
लोसपाका सयौ नेता कार्यकर्ता जसपामा

लोसपाका सयौ नेता कार्यकर्ता जसपामा

कृष्णनगरका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा प्रयोगशाला परीक्षण गरि औषधि वितरण

कृष्णनगरका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा प्रयोगशाला परीक्षण गरि औषधि वितरण


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh