• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बाल निकेतन विद्यालय बरेडवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न


बाल निकेतन विद्यालय बरेडवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

फाल्गुन
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा न.३ विर्तिप्रस्टोकाको बरेडवा टोलमा आज मोमताज राय भांटको पहलमा अनौपचारिक रुपमा गाउका वुद्धिजिवि, जनप्रतिनिधि, शिक्षक र गाउका अभिभावहरुको भेला भई विद्यालयको एजेण्डाहरुमा बसेर छलफल गरेका छन्।
विद्यालयको पठनपाठन, विद्यालयको उत्तरोन्नत्ति, अपुग शिक्षक माग, विद्यालय व्यवस्थापन समिति गठन गर्न पहल गर्ने, विद्यालयको स्रोतसाधन संरक्षण र हेरचाह गर्ने र अभिभावकहरुले पनि हेरचाह गर्ने सम्बन्धमा छलफल गरेका छन्, ।
उक्त छलफल कार्यक्रममा श्री बालनिकेतन आधारभुत विद्यालयका प्र.अ.सुरेन्द्रठाकुर, वडा सदस्य बुनिलाल साह सोनार र रामसागर पटेल, पूर्व अध्यक्ष बिक्रम साह सोनार, सोनालाल ठाकुर र उमेश सोनी गाउका अन्य भद्रभलादमी तथा अभिभावकहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । यस विषयमा प्र.अ.सुरेन्द्र ठाकुर संग प्रतिक्रिया लिदा गांउका आम जनसमुदायले उल्लेखित एजेण्डाहरुको लागि कटहरिया नगरपालिकामा पहल गरेमा हामि प्रतिबद्ध छौं भनेर वहाले कटहरिया एफ.एमलाई प्रतिक्रिया दिनुभएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

६ फाल्गुन २०७८, शुक्रबार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

६ फाल्गुन २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

६ फाल्गुन २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

६ फाल्गुन २०७८, शुक्रबार
Next Post
पिपरा गाउँपालिकाकी उपाध्यक्ष ननुकुमारी दास नेकपा एमालेमा  प्रवेश

पिपरा गाउँपालिकाकी उपाध्यक्ष ननुकुमारी दास नेकपा एमालेमा प्रवेश

टि-२० विश्वकप छनोटमा कुशल भुर्तेलको शतकीय पारिले नेपाल १३६ रनले विजयी

टि-२० विश्वकप छनोटमा कुशल भुर्तेलको शतकीय पारिले नेपाल १३६ रनले विजयी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh