• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मुस्लिम समुदायका युवा पिढीलाई अगाडी बढाउ प्रतिबद्ध :- मौलाना मशहूद


मुस्लिम समुदायका युवा पिढीलाई अगाडी बढाउ प्रतिबद्ध :- मौलाना मशहूद

कृष्णानगर/कपिलवस्तु

समाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख सुर्य प्रसाद भुसाल, इन्जिनीयर ॠषि राम गौतम,सब इन्जिनीयर निरोज यादवको टोलीले विहीवारका दिन जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा राष्ट्रीय मदरसा पुस्तकालयको स्थलगत अवलोकन गरेका छन।
अवलोकन गर्नेक्रममा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा राष्ट्रीय मदरसा पुस्तकालयका पदाधिकारीहरु संग भेटघाट गरि मदरसा तथा पुस्तकालयलाई थप व्यवस्थित बनाई मुलधारमा ल्याई मदरसामा पढेका विद्यार्थीहरुलाई आफ्नै देशमा शिक्षा दिनमा जोड दिदै भनेकि हालको अवस्थामा मुस्लिम समुदाय‌को उपस्थिती राजनितीक तथा सरकारी रोजगारहरुमा न्युन रहेकोले आउने दिनमा मदरसाहरु लाई मुलधारमा ल्याइ मदरसामा पढेका युवा पिढी लाई नेपालको राजनितीक तथा सरकारी रोजगारमा सहभागी गराउने पहल गर्नु पर्ने सल्लाह दिएका थिए।
हालमा लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्र रहेका मदरसा तथा धार्मिक पुस्तकालयहरु लाई व्यवस्थित बनाउनको लागि हरेक प्रयास गरेको र अवस्यकता परेको ठाउहरुमा वजेट समेत उपलब्ध गराएको छ।
उक्त अवलोकनको क्रममा राष्ट्रीय मदरसा पुस्तकालयका अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी, जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका प्रवक्ता मौलाना मशहुद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका सदस्य मौलाना‌ जहीर अहमद बरेलवी, कृष्णानगर नगरपालिका उपप्रमुख सल्लाहकार तुफेल आलमले समाजिक विकास डिभिजन कार्यलय कपिलवस्तु प्रमुख सुर्य प्रसाद भुसाल,इन्जिनीयर ऋषिराम गौतम,सब इन्जिनीयर निरोज कुमार यादवको भब्य स्वागत गरि दोसल्ला ओढ़ाई सम्मानित समेत गरेका छन।
प्रवक्ता खां नेपालीले लुम्बिनी प्रदेशका मुख्यमंत्री, शिक्षा विज्ञान युवा तथा खेलकूद मंत्रालयका मंत्री वसिउद्दीन खां लगायत योजना आयोगका पदाधिकारीहरु लाई मुरि मुरि धन्यवाद व्यक्त गर्दै मदरसा तथा पुस्तकालय लाई थप व्यवस्थित बनाई मदसरालाई मुलधारमा ल्याई मुस्लिम समुदायका युवा पिढीलाई अगाडी बढाउनको लागि प्रतिबद्धता समेत व्यक्त गरेका छन।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

२७ माघ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

२७ माघ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

२७ माघ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२७ माघ २०७८, बिहीबार
Next Post
जुत्ता–चप्पल गोदाममा भीषण आगलागी हुदा जलेर ५ जनाको ज्यान गयो

जुत्ता–चप्पल गोदाममा भीषण आगलागी हुदा जलेर ५ जनाको ज्यान गयो

सर्लाहीमा पानी फ्याक्ट्रीमा आगलगी हुँदा लाखौँको क्षति

सर्लाहीमा पानी फ्याक्ट्रीमा आगलगी हुँदा लाखौँको क्षति


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh