• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेश सरकार जनयुद्ध दिवस मनाउँदै, जनयुद्धका शहिद परिवारलाई राहत दिने


प्रदेश कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश बहुमतले स्विकृत

रासस-
रामगाेपालपुर, माघ २७ गते ।
मधेश प्रदेश सरकारले जनयुद्धका क्रममा शहिद भएकाहरुको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाईने र सो दिन एक बिशेष कार्यक्रमका बीच जनयुद्धका शहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने प्रदेश सरकारले जनाएको छ ।
बिगत तीन बर्षदेखि माघ ५ गतेलाई मधेश बलिदानी दिवसको रुपमा मनाउँदै आएको मधेश प्रदेश सरकारले पहिलो पटक फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरेको हो ।
जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गतको मधेशी शहिद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिनुभयो ।
सो कार्यक्रममा गत २०५२ सालदेखि २०६२ सालसम्म चलेको जनयुद्धका क्रममा शहिद भएकाहरुको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने सचिव महतोले बताउनुभयो ।
पहिलो चरणमा कार्यक्रममै प्रदेशको ८ वटै जिल्लाका ५-५ जना गरी ४० जना जनयुद्धका शहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने सरकारको तयारी रहेको उहाँको भनाई छ । त्यसपछि क्रमशः अन्य शहिद परिवारहरुलाई पनि सम्मान र आर्थिक सहयोग प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

२७ माघ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

२७ माघ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

२७ माघ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२७ माघ २०७८, बिहीबार
Next Post
मुस्लिम समुदायका युवा पिढीलाई अगाडी बढाउ प्रतिबद्ध :- मौलाना मशहूद

मुस्लिम समुदायका युवा पिढीलाई अगाडी बढाउ प्रतिबद्ध :- मौलाना मशहूद

मुस्लिम समुदायका युवा पिढीलाई अगाडी बढाउ प्रतिबद्ध :- मौलाना मशहूद

मुस्लिम समुदायका युवा पिढीलाई अगाडी बढाउ प्रतिबद्ध :- मौलाना मशहूद


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh