• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

हत्या आरोपि प्रदेश सभा सदस्य काैशल कुमार यादवसहित १९ जनाको सम्पत्ति रोका


हत्या आरोपि प्रदेश सभा सदस्य काैशल कुमार यादवसहित १९ जनाको सम्पत्ति रोका

माघ १८,
जनकपुरधाम– सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा मधेश प्रदेशका प्रदेश सभा सदस्य कौशलकुमार यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालत महोत्तरीले असई विकको हत्यामा आरोपित भनिएका फरार प्रतिवादीको रुपमा रहेका प्रदेश सभा सदस्य यादवलगायतलाई प्रेमबहादुर विकले दिएको जाहेरीमा सम्पत्ति रोक्काको आदेश जारी गरिएको श्रेस्तेदार मदन जयसवालले जनाएका छन्।
उनका अनुसार कर्तव्य ज्यान मुद्दामा प्रदेश सभा सदस्य यादव सहित प्रतिवादीहरु विकी साह, चन्देश्वर साह, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रवीन्द्र चमार, रञ्जीत साह, देवेन्द्र चौधरी, रमेशप्रसाद साह, सतिन्द्र चौधरी, फुले यादव, राजा चौधरी, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव र अनिल ठाकुरको पनि सम्पति रोक्का गर्न आदेश गरिएको हो ।
उल्लेखित प्रतिवादीको नामको विभिन्न मितिमा म्याद तामेल भइसकेको तर निज प्रतिवादी हालसम्म पक्राउ नपरेको र अदालतमा उपस्थित समेत नभएको देखिएको हुँदा उनीहरूको अंश हकमा रहेको अचल सम्पत्ति मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ५८(१५) एवं दफा ६५(१) को खण्ड (ख) अनुसार रोक्का गर्न अदालतको आदेशमा भनिएको छ
सो घटनामा संलग्न रहेको आरोपितमध्येका मधेश प्रदेशका तात्कालीन सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा २०७५ साउन २८ गते र जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे २०७५ साउन २९ गते साधारण तारिखमा रिहा भइसकेको छ। प्रदेश सभा सदस्य यादव महोत्तरी ४ (क) जनता समाजवार्टी पार्टीबाट निर्वाचित हुन् ।
मधेश आन्दोलनको क्रममा २०७२ साल भदौ २५ गतेका दिन महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत विकलाई एक्लै पाएर आन्दोलनकारीहरूले जलेश्वर नगरपालिका–२ स्थित हाटबजारमा कुटपिट गरी घाइते बनाएका थिए ।
आन्दोलनकारीको कुटपिटबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुरधाम ल्याउने क्रममा महोत्तरी गाउँपालिकाका सनोखरा गाउँ नजिक एम्बुलेन्समै थुतेर आन्दोलनकारीले पुनः कुटपिट गरेपछि उनको मृत्यु भएको थियो। इकागज

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

१८ माघ २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

१८ माघ २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

१८ माघ २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

१८ माघ २०७८, मंगलवार
Next Post
फेरि बढ्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य

फेरी बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

लुम्बिनी प्रदेश योजना आयोगका उपध्यक्ष तथा सदस्य आयशामा सम्मानित

लुम्बिनी प्रदेश योजना आयोगका उपध्यक्ष तथा सदस्य आयशामा सम्मानित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh