• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भ्याक्सिनको दुवै डोज लगाएका पुरूषको कोरोना संक्रमणबाट मृत्यु


भ्याक्सिनको दुवै डोज लगाएका पुरूषको कोरोना संक्रमणबाट मृत्यु

सप्तरी, माघ ८ गते ।
कोरोना कोरोना विरुद्धको भ्याक्सिनको दुवै डोज लगाएका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
शुक्रबार विष्णुपुर गाउँपालिका वडा नं. ७ का ६५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विरामी परेपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको पुरुषको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
विष्णुपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिलकुमार यादवले उपचारकै क्रममा पुरुषको शुक्रबार मृत्यु भएको जानकारी दिए । उनका अनुसार मृतकले कोरोना विरुद्धको खोपको दुबै डोज खोप लगाएका थिए । यद्यपी उनी विभिन्न रोगबाट पीडित समेत रहेका थिए ।
यसअघि सोमबार सप्तरीको रूपनी गाउँपालिका कि ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
योसँगै कोरोनाको तेस्रो लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या सप्तरीमा २ पुगेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

८ माघ २०७८, शनिबार
अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

८ माघ २०७८, शनिबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

८ माघ २०७८, शनिबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

८ माघ २०७८, शनिबार
Next Post
भ्याक्सिनको दुवै डोज लगाएका पुरूषको कोरोना संक्रमणबाट मृत्यु

पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जना संक्रमित १६जनाकाे जनाको मृत्यु

आईपीएल को मेगा अक्सनका लागि नेपालबाट कुल १५ खेलाडीले नाम दर्ता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh