• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रेलमामहाप्रबन्धक झाकाे खेल आफ्ना नजिकका व्यक्तिलाई नियुक्त गरेर तालिम दिन थाल्दा पुरानाले गरे आन्दोलन


रेलमामहाप्रबन्धक झाकाे खेल आफ्ना नजिकका व्यक्तिलाई नियुक्त गरेर तालिम दिन थाल्दा पुरानाले गरे आन्दोलन

जनकपुरधाम, पुस २८ गते ।
नेपाल रेल्वे सञ्चालन नहुँदै विवादमा तानिएको छ । नेपाल रेल्वे सञ्चालन नहुँदै विवादमा तानिएको छ ।
रेल्वे सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडले ज्यालादारीमा नियुक्त गरेका कर्मचारीलाई तालिन दिन खोज्दा यस अघि तालिम लिएकाहरुले आन्दोलन थालेका छन् ।
नेपाल रेल्वे कम्पनीका तत्कालिन महाप्रबन्धक गुरु भट्टराईले ज्यालादारीमा काममा खटाउने भनिएका १५१ जना कर्मचारीलाई बिना कुनै जानकारी हालका महाप्रबन्धक निरञ्जन झाले हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पूरानाहरु आन्दोलित भएका छन् ।
पूराना कर्मचारीलाई हटाएर महाप्रबन्धक झाले नयाँ ५५ जनालाई नियूक्त गरी आजदेखि जनकपुरधाममा तालिम दिन थालिएपछि उनीहरुले तालिमस्थलमै गएर विरोध जनाएका हुन् ।
नेपाल रेल्वेलाई कानूनी तथा प्राविधिक कारण देखाई जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीहरुलाई एक्कासी सूचना निकालेर नवनियुक्त महाप्रवन्धकले हटाएपछि उनीहरुले आफूहरुलाई पूनः समायोजन गर्न माग गरेका छन् ।
सहायक स्टेशन मास्टरको तालिम लिएका इन्द्रजित गोइतले आफूहरुलाई कुनै जानकारी नै नदिई नवनियूक्त महाप्रबन्धक झाले आफूअनुकूलका पार्टीका नयाँ कार्यकर्ताहरुलाई नियूक्त गरी तालिम दिन लागेको आरोप लगाए । गोप्यरुपमा तालिम दिएर आफ्ना नजिकका व्यक्तिहरुलाई राख्नु आफूहरुका लागि असहय रहेको उनले भने । गोइतले आफूहरुले एक महिनाको तालिम लिएको र आफूहरुको भुक्तानी समेत बाँकी रहेको बताए ।
पूराना कर्मचारीमध्येका सतिश ठाकुरले १५१ जना पूराना कर्मचारीले तालिम लिइसकेकोले आफूहरुलाई समायोजन गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै, सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत रहेका मञ्जय कुमार गोइतले पूराना जनशक्तिलाई हटाएर नयाँलाई नियूक्त गरी तालिम सञ्चालन गर्नु महाप्रबन्धक झाको मनोमानी रहेको बताए । उनले पूराना कर्मचारीलाई समायोजन गरी उनीहरुको पनि व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । उनले पूरानो तालिममा सरकारको ८८ लाख रुपैयाँ खर्च भएको समेत बताए ।
यता महाप्रबन्धक झाले भारतस्थित केआरसिएल कम्पनीका ट्रेनरहरुमार्फत नयाँ नियूक्त गरिएका कर्मचारीलाई तालिम दिइरहेको बताए । उनले गेट म्यान, ग्याङ म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका लागि तालिम सञ्चालन भईरहेको बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

२८ पुष २०७८, बुधबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

२८ पुष २०७८, बुधबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२८ पुष २०७८, बुधबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२८ पुष २०७८, बुधबार
Next Post
प्रदेश २ का किसानको लागी विशेष राहत प्याकेज उपलब्ध गराउन मुख्यमन्त्री राउतको मांग

समायोजन नभए प्रहरी भर्ना गर्ने राउत सरकारको चेतावनी

विभिन्न पार्टी परित्याग गरि दर्जनाैकाे संख्यामा गरे जसपा प्रवेश ,सबै समुदाय र सबै वर्गको सम्मानको लागी जसपा प्रतिवद्ध रहेको पूर्व मन्त्री कुश्वाहा

विभिन्न पार्टी परित्याग गरि दर्जनाैकाे संख्यामा गरे जसपा प्रवेश ,सबै समुदाय र सबै वर्गको सम्मानको लागी जसपा प्रतिवद्ध रहेको पूर्व मन्त्री कुश्वाहा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh