• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण सवार ज १ झ ४०६ नम्बरको स्कारपिओ दुर्घटना हुदा मन्त्री घाइते


आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण सवार ज १ झ ४०६ नम्बरको स्कारपिओ दुर्घटना हुदा मन्त्री घाइते

रामगाेपालपुर, पुस २१ गते ।
प्रदेश २ का राज्यमन्त्री सवार गाडी सप्तरीमा दुर्घटना भएको छ ।
आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण सवार ज १ झ ४०६ नम्बरको स्कारपिओ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
आज दिउँसो करिब साढे ४ बजे राजविराज सडक खण्डमा विष्णुपुर गाउँपालिका वडा नं. ६ विष्णुपुर चौक स्थित स्कारपिओ आफै अनियन्त्रित भएर पल्टेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।
स्कारपिओमा राज्यमन्त्री सहित ६ जना सवार रहेकोमा राज्यमन्त्री कर्णको बाँया हात चोटपटक लागेको र अन्यहरुलाई समेत सामान्य चोटपटक लागेको काफ्लेले भने ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

२१ पुष २०७८, बुधबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

२१ पुष २०७८, बुधबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२१ पुष २०७८, बुधबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२१ पुष २०७८, बुधबार
Next Post
माहोत्तरीको गौशालाबाट ८ किलो गाँजासहित एकै परिवारका चार जना पक्राउ

माहोत्तरीको गौशालाबाट ८ किलो गाँजासहित एकै परिवारका चार जना पक्राउ

काठमाडौं सप्लाई गर्न लागेको ठुलो मात्रामा लागुऔषध बरामद

महोत्तरीको औरहीबाट लागूऔषध सहित बिजलपुराका एक युवक पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh