• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रधानमन्त्री शेरबहादुर देउवा अर्को साता भारत जाने


प्रधानमन्त्री शेरबहादुर देउवा अर्को साता भारत जाने

काठमाडौं, पुस २० गते ।
प्रधानमन्त्री शेरबहादुर देउवा अर्को साता भारत जाने भएका छन् । प्रधानमन्त्री देउवा पुस २६ गते भारत भ्रमणमा जाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।
प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि भारत जान लागेको स्रोतको भनाइ छ।
प्रधानमन्त्री देउवालाई ‘गुजरात भाइब्रेन्ट’ कार्यक्रममा सहभागी हुन निम्तो आएको थियो। प्रधानमन्त्री देउवाले भारतमा रहँदा समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी पनि छ।
प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा को–को रहनेलगायत भ्रमणका तयारी परराष्ट्रले थालिसकेको छ।
गुजरातमा जनवरी १० देखि १२ सम्म भाइब्रेन्ट गुजरात ग्लोबल समिट हुँदैछ।
भाइब्रेन्ट गुजरातमा विभिन्न देशका राष्ट्र र सरकार प्रमुख, मन्त्रीहरू, विभिन्न कम्पनीका सिइओहरू सहभागी हुन्छन्। समिटको उद्घाटन भारतीय प्रधानमन्त्री मोदीले गर्ने कार्यक्रम छ।
गत असारमा पाँचौं पटक प्रधानमन्त्री भएका देउवाले भारतको औपचारिक भ्रमण गरेका छैनन्।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

२० पुष २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

२० पुष २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२० पुष २०७८, मंगलवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२० पुष २०७८, मंगलवार
Next Post
जसपाकाे खालिद सिद्दिकी र माओवादी तर्फबाट महिला समूहमा उर्मिला अर्यालले गराए मनाेनयन दर्ता

जसपाकाे खालिद सिद्दिकी र माओवादी तर्फबाट महिला समूहमा उर्मिला अर्यालले गराए मनाेनयन दर्ता

आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण सवार ज १ झ ४०६ नम्बरको स्कारपिओ दुर्घटना हुदा मन्त्री घाइते

आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण सवार ज १ झ ४०६ नम्बरको स्कारपिओ दुर्घटना हुदा मन्त्री घाइते


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh