• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २ का २० स्थानीय तहले पेश गरेन बजेट


प्रदेश २ का २० स्थानीय तहले पेश गरेन बजेट

रामगाेपालपुर, पुस १४ गते ।
प्रदेश २ का २० वटा स्थानीय तहले अहिलेसम्म बजेट पेश गर्न सकेको छैन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटा स्थानीय तहमध्ये २१ वटा स्थानीय तहले बजेट पेश नगरेकोमा २० वटा स्थानीय तह प्रदेश २ कै रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश २ मा १ सय ३६ वटा स्थानीयत तहमध्ये १ सय १६ वटा स्थानीय तहले मात्र मन्त्रालयमा बजेट पेश गरेको छ ।
बजेट पेश नगर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका, सिरहाको कल्याणपुर नगरपालिका, औरही गाउँपालिका, नरहा गाउँपालिका रहेको छ ।
त्यस्तै धनुषाको एकमात्र उपमहानगर जनकपुरधाम उपमहानगरपालिकाले समेत बजेट पेश नगरेको संघीय मामिला तथा प्रशासन मन्त्रालयले जनाएको छ ।
त्यस्तै बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, हंसपुर नगरपालिका, धनौजी गाउँपालिका, महोत्तरीको पिपरा गाउँपालिका, सर्लाहीको कौडेना गाउँपालिका, पर्सा गाउँपालिकाले आव २०७८/७९ को बजेट ल्याएको छैन् ।
त्यस्तै रौतहटको गरुढा नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, वृन्दावन नगरपालिका, बाराको सिम्रौनगढ नगरपालिका, विश्रामपुर गाउँपालिकाले हालसम्म बजेट पेश नगरको मन्त्रालयले जनाएको छ ।
पर्साको पोखरिया नगरपालिका र धोबीनी गाउँपालिकाले हालसम्म बजेट पेश गरेको छैन् । स्थानीय तहहरुका जनप्रतिनिधिहरुबिचको विवादका कारण स्थानीय तहहरुले बजेट पेश गर्न सकेको छैन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

१४ पुष २०७८, बुधबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

१४ पुष २०७८, बुधबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

१४ पुष २०७८, बुधबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

१४ पुष २०७८, बुधबार
Next Post
महन्थ ठाकुरले एकलौटी गरेको भन्दै लाेसपा नेपालका असन्तुष्ट पक्षद्वारा पार्टी कार्यालय घेराउ

महन्थ ठाकुरसँग पार्टी कार्यालयमै वार्ता गर्ने आन्दोलनकारीहरूको अडान

जानकारीको आभावमा प्रदेश २ कुपोषणको शिकार हुँदै  मुख्यमन्त्री राउत

जानकारीको आभावमा प्रदेश २ कुपोषणको शिकार हुँदै मुख्यमन्त्री राउत


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh