• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लाेकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता झा ले सम्पन्न गरे औरही नगरपालिकामा निशुल्क आँखा शिविर


लाेकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता झा ले सम्पन्न गरे औरही नगरपालिकामा निशुल्क आँखा शिविर
नागेन्द्र कुमार यादव
महोत्तरीको औरही नगरपालिका वडा नम्बर ३श्रीपुरमा रहेका श्री साेनफि दशै माध्यमिक विद्यालयमा औरही नगरपालिकाकाे उप मेयर रेणु देवि झाकाे आयोजनामा तथा तेज कनेहलि र रुइत फाैउडेशनकाे सहयाेगमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा प्रमुख अतिथि लाेकतान्त्रिक समाजवादी तथा विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । उक्त शिविरमा लाेसपा नेपालका नेता झाद्वारा सम्पूणर् बिरामीहरुलाई निशुल्क औषधि बितरण गरेका थिए ।
सो कार्यक्रममा जानकी आँखा अस्पताल जनकपुरका प्रशिक्षक तथा अनुभबी र ख्याती प्राप्त चिकित्सकद्वारा सफल उपचार भएको छ । त्यस शिविरमा ६५० जनाले आँखाको परीक्षण गराएका थिए जसमध्ये १०७ जनालाई मोतियाबिन्दु भएको छ ।
मेतियाबिन्दु हुने १०७ बिरामीहरुको उपचारको लागी लाेसपा नेपालका नेता ज्ञानेन्द्र झा ज्ञानुले निजी श्रोतबाट जनकपुर आँखा अस्पतालमा बिरामी लैजाने यातायातको सुविधा दिइने स्थानिय नेता राज कुमार यादवले जानकारी दिनुभयो ।
सो कार्यक्रममा बुद्धिजिवी, भरभलादमी, शिक्षक, पत्रकार, समाजसेवी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।
News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

१३ पुष २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

१३ पुष २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

१३ पुष २०७८, मंगलवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

१३ पुष २०७८, मंगलवार
Next Post
स्थानिय तहमा मतदाता नामाबली संकलनको कार्य जारी , पहिल चरणमा महोत्तरीमा १३ हजार भन्दा बढी नाम दर्ता

स्थानिय तहमा मतदाता नामाबली संकलनको कार्य जारी , पहिल चरणमा महोत्तरीमा १३ हजार भन्दा बढी नाम दर्ता

सेक्स किन आवश्यक छ ?

जाडो याममा यौनको चाहना किन बढी हुन्छ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh