• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मलखादको अभावमा महोत्तरीका किसानहरु समस्यामा , कोटा निर्धारण भयो, मल आएन


मलखादको अभावमा महोत्तरीका किसानहरु समस्यामा , कोटा निर्धारण भयो, मल आएन

गोपाल झा
महोत्तरी , ९ पौष
महोत्तरीमा खेतीयोग्य ६७ प्रतिशत जमिनमध्ये ६४ प्रतिशतमा खेती हुँदै आएको छ । ‘अहिले गहुँमा मल छर्ने वेला रहेको छ, तर मल पाइएको छैन,’ । मलखादको अभावमा यहाँका किसानहरु समस्या भोग्न बाध्य बनेका छन् ।
यस गहुँ सिजनको लागी सरकारले महोत्तरीका लागि युरिया पाँच हजार चार सय १९ मेट्रिक टन, डिएपी तीन हजार एक सय ६१ मेट्रिक टन र पोटास चार सय ५१ मेट्रिक टन कोटा निर्धारण गरेको थियो । तर, सबै मल आएको छैन । जसका कारण गहुं रोपाइ ढिलो हुन लाग्दा पनि मलको चरम अभावले किसानहरु चिन्तित देखिएका छन् । दुई बिघा खेतमा गहुं रोप्ने योजनामा रहेका महोत्तरी एकडाराका किसान पुरन मुखिया सहकारी मार्फत प्रति किसान २० किलोको दरले एक चोटी मात्र युरिया तथा डीएपी खाध नागरीक्ताको आधारमा पाएको भए पनि त्यो ‘उंटको मुखमा जिराको फोरन’ सरह भएको उनको दुखेसो छ । आफुलाई चाहिए जती मल यहाँ न पाउँदा भारत बाट लुकाई छिपाई जसो तसो ल्याएर खेतमा हालेको दुःख पोख्दै स्थानिय सरकार किसानको पिडा कहाँ बुमझाछन , बिभिन्न पत्रपत्रीका र टिभी एफएमबाट भनेको जस्तो आफुहरु केही पाएका छेनौ ।
खेतीको लागी न त सिचाईको ब्यबस्था छ न समयमा बिउबिजन , न मलखाद उपलब्ध हुन्छ । बिभिन्न प्रबिधिको माध्यमले कृषीयन्त्रको प्रयोगबाट खेती गर्नु पर्छ त्यसको लागी बाटोघाटो कृषी सडकको कुनै ब्यबस्था न हुँदा यहाँका किसान त भगबान भरोसे खेती गरी रहेको भन्दै पुरन मुखीया सानो स्वरमा दुःख ब्यक्त गर्छन ।
यता एकडारा गाँउपालिका-१ मा रहेको ॐसान्ती स्वाबलम्बन बचत तथा ऋणसहकारीसंस्थाका खाद डिलर राजीसरण यादवले डीएपी मल ६० बोरामा करीब ४ सय किसानलाई बिक्री गर्नु पर्ने बाध्यता रहेको बताए । वार्डको लागि ५ सय बोरा भन्दा बढी मलको आवश्यकता छ तर सो अनुसारको आपूर्ति गर्न न सक्दा किसानहरुको आक्रोस सहनु पर्ने बाध्यता रहेको भन्दै , हामी निरन्तर रुपमा कृषी सामग्री केन्द्रमा धाइरहेका छौं तर कुनै सुनुवाइ भएको छैन भने यहाँ स्थानिय सरकार समेत यस बिषयमा मौन्ह रहेको यादबको आरेप पनी छ ।
गहुँखेतीको लागी आबस्यकता अनुसार कृषी सामग्री संस्थानबाटै मल न आउँदा यहाँका किसानले मल मल पाईरहेको छैन भन्दै स्थानिय सरकार आफ्नो तवरले पहल गरी रहेको एकडारा गाँउपालीकाका कृषी साखाका प्रमुख उपेन्द्र महतो बताउछन । महतोका अनुसार हाम्रो पालीकामा यस बर्ष गहुँ लगायतका बिउबिजनका लागी बजेट न छुटयाएकोले किसानहरुलाई अनुदानमा बिउबिजन दिन न सकेको स्विकार गरेका छन ।
स्थानिय सरकारले बार्षीक नितितथा कार्यक्रममा स्वास्थ्य , शिक्षा र कृषीलाई प्रथमीकतामा राखेर अगाडी बढने प्रतीबद्धता गरेपनी त्यो प्रतीबद्धता कागज र भाषणमा मात्रै सिमीत भएको देखीन्छ ।
गत आर्थिक वर्ष महोत्तरीमा ३० हजार हेक्टर जग्गामा गहुँ, पाँच हजार नौ सय हेक्टरमा उखु र दुई हजार पाँच सय हेक्टरमा आलु उत्पादन भएको थियो । महोत्तरीमा कोटा अनुरुप किसानहरुलाइ मल उपलब्ध न भएको स्विाकार गर्दै कृषि ज्ञान केन्द्र महोत्तरीका कृषि प्रसार अधिकृत देवानन्द राय यादव मल अभावको आपुर्तीलाई सहज बनाउने प्रयास भइरहेको बताउछन ।
साल्ट ट्रेडिंग कम्पनीले देशभरि चाहिने मलको ३० प्रतिशत मलको जिम्मेवारी लिएको र गत आर्थिक वर्षको फागुन महिना सम्ममा सो कम्पनीले मल आपूर्ति गर्न सकेको छैन । तराइमा गहुं रोप्न पुष १५ गतेलाई अन्तिम समयको रुपमा मानिन्छ तर मल खादको सहज उपलब्धता भएर मंसिरमै रोप्न सकिए उत्कृष्ट उत्पादन हुने गर्छ । मलखादको अभावमा गहुंबालीको उत्पादन अत्याधिक घट्ने भएकोले गहुं खेतीको लागि अन्य बालीको तुलनामा मलखादको महत्व अझै बढी हुन्छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

९ पुष २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

९ पुष २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

९ पुष २०७८, शुक्रबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

९ पुष २०७८, शुक्रबार
Next Post
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जादै

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जादै

प्रदेशको नाम मधेश नभए राजधानी जनकपुरधाम हुँदैन् : राज्यमन्त्री यादव

प्रदेशको नाम मधेश नभए राजधानी जनकपुरधाम हुँदैन् : राज्यमन्त्री यादव


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh