• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सम्सि गाउँपालिकाकाे अधिकृत यादवले जाली साइन गरेको खुलासा


सम्सि गाउँपालिकाकाे अधिकृत यादवले जाली साइन गरेको खुलासा

महोत्तरी जिल्लास्थित सम्सि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु यादवले किर्ते हस्ताक्षर गरेको पाइएको हो ।मंसिरमा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएका यादवले ४ महिना अगाबै सम्सीमा प्रशासकीय अधिकृतको रुपमा सिफारिस गरेको पाइएको छ ।०७८ अषाढ १३ गते मल बिक्रेताको लागि कृषि समग्री कम्पनी लि। र साल्ट ट्रेडिङ कोपोरेशन लि। जनकपुरलाई यादवले प्रशासकीय अधिकृतको रुपमा हस्ताक्षर गरी पत्राचार गरेको पाइएको छ । यादवले पत्राचार गरेको मितिमा सम्सी गाउँपालिकामा शम्भु ठाकुर प्रशासकिय अधिकृत थिए ।संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट सम्सीमा सरुवा भएर आएका ठाकुर ०७८ अषाढ ११ गते हाजिर भएको पत्र मन्त्रालयलाई पठाएका थिए ।मन्त्रालयमा ठाकुरले प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको जानकारी गराएको तीन दिनपछि अधिकृत यादवले गाउँपालिकाको लेटर प्याडलाई दुरुपयोग र किर्ते गरी मलको सिफारिस गरेको पाइएको छ । तर, यादवले आफुलाई गाउँपालिकाका उप प्रमुखले निमित प्रशासकिय अधिकृतको जिम्मेवारी दिएर बैठकमा सहभागि गराएपछि हस्ताक्षर गरेको बताए ।संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले सम्सी गाउँपालिकामा स्वास्थ्य सेवा आयुर्वेद समुह, अधिकृत सातौ तहमा कार्यरत संजय बाबु यादवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्मको लागि आर्थिक तथा प्रशासनिक कार्य गर्ने ०७८ मंसिर १३ गते यादवलाई जिम्मेवारी दिइएको छ ।मल सिफारिस समितिका संयोजक एवम् सम्सी गाउँपालिकाकी उप प्रमुख नगिना देवीको अध्यक्षतामा ०७८ अषाढ १३ गते बसेको बैठामा प्रमुख प्रशासकीय अधिकृतको पदमा यादवलाई सहभागि गराइएको थियो ।उप प्रमुख यादवले आफु निकट ६ वटा सहकारी संस्थालाई मल उपलब्ध गराउन गाउँपालिकामा प्रशासकीय अधिकृत शम्भु ठाकुर हुदाहुदै यादवलाई निमित बनाएर सिफारिस गरेको पाइएको हो ।उप प्रमुखले यादवले सम्सी–६ का सफल उपभोक्तासहकारी लि।, सम्सी–३ का कालि माई उपभोक्ता सहकारी संस्था लि., सम्सी–७ आँगन उपभोक्ता सहकारी संस्था ली र सम्सी–४ माँ जानकी उपभोक्ता सहकारी संस्था लीलाई मल बिक्रेता छनौट गरिएको छ ।बैठकमा समितिका सदस्य सचिव कृषि शाखा प्रमुख संतोष महतोको उपस्थिति गराइएको छैन । स्थानीय तहमा नेपाल सरकारले कृषकका लागि अनुदानमा उपलब्ध गराउने मल आपुर्ती तथा वितरण व्यवस्थापन प्रभावकारी बनाउन उप प्रमुख संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा प्रमुख प्रसकिय अधिकृत सदस्य र कृषि शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था छ ।अधिकृत यादवले हस्ताक्षर गरेको समय अनुसार त्यतिबेला सो गाउँपालिकामा शम्भु ठाकुर अधिकृत रहेका थिए । यस अनुसार, एउटै समयमा एउटै गाउँपालिकामा दुई जना प्रमुख प्रशाकीय अधिकृत रहेको देखिएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

५ पुष २०७८, सोमबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

५ पुष २०७८, सोमबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

५ पुष २०७८, सोमबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

५ पुष २०७८, सोमबार
Next Post
महाेतरीकी मञ्जु यादवसहित ४ महिला कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

महाेतरीकी मञ्जु यादवसहित ४ महिला कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

कपिलवस्तुको बहादुरगंजमा अध्यक्ष ओलीको भव्य स्वागत

कपिलवस्तुको बहादुरगंजमा अध्यक्ष ओलीको भव्य स्वागत


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh