• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नेकपा माओवादी केन्द्र प्रदेश २ को अभिवेशन सम्पन्न


माओवादी केन्द्रको प्रदेश अधिवेशन सुरु

नेकपा माओवादी केन्द्र प्रदेश २ को पहिलो अधिवेशनको बन्द सत्र सम्पन्न भएको छ ।
सर्लाहीको लालबन्दीमा शनिवार भएको बन्द सत्रमा २७१ सदस्यीय समिति गठन गर्ने र पुस २० मा घोषणा सभा गर्ने गरी अधिवेशन सम्पन्न भएको हो ।
विवादका कारण माओवादी केन्द्रले प्रदेश २ मा पदाधिकारी र सदस्य छान्न सकेको छैन् । उद्घाटनसत्रपछि नेतृत्व चयन गर्ने विषयमा कुरा नमिल्दा केही चयन हुन सकेको छैन् ।
यस अघि शनिवार समेत जिल्लाहरुबाट बन्दसत्रमा अत्याधिक प्रतिनिधि आएको भन्दै अधिवेशनको बन्दसत्र स्थगित भएको थियो ।
माओवादी केन्द्र प्रदेश २ का सांसद जगत प्रसाद यादवले प्रदेश अध्यक्ष पदका आकांक्षीहरु धेरै भएका कारण बन्दसत्रबाट सर्वसम्मतरुपमा चयन गर्न नसकिएको बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

४ पुष २०७८, आईतवार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

४ पुष २०७८, आईतवार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

४ पुष २०७८, आईतवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

४ पुष २०७८, आईतवार
Next Post
सर्लाहीकाे मलंगवाबाट एक लाख भन्दा बढी नक्कली नोट सहित दुईजना पक्राउ

सर्लाहीकाे मलंगवाबाट एक लाख भन्दा बढी नक्कली नोट सहित दुईजना पक्राउ

सर्लाहीकाे लालबन्दी नगरपालिकामा ट्रकको ठक्ककरबाट एक विद्यार्थीको ज्यान गयो

सर्लाहीकाे लालबन्दी नगरपालिकामा ट्रकको ठक्ककरबाट एक विद्यार्थीको ज्यान गयो


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh