• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

शिक्षा र स्वास्थ अझैपनी आम जनताको पहुँच बाहिर : पुर्व उपप्रधानमन्त्री यादव


शिक्षा र स्वास्थ अझैपनी आम जनताको पहुँच बाहिर : पुर्व उपप्रधानमन्त्री यादव

रामगाेपालपुर , मंसिर २८। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शिक्षा र स्वास्थ्य सेवा अझै पनि
आम जनताको पहुँच बाहिर रहेको बताउनु भएको छ ।
महोत्तरीको रामगोपालपुर नपा ९ स्थित जानकी एकेडेमीक हस्पिटल प्रा ली को उदघाटन गर्नु हुँदै अध्यक्ष यादवले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बाट टाढा रहेको यस भेगका जनतालाई सुलभ र बिश्वसनिय सेवा उपलब्ध गराउने बिश्वास व्यक्त गर्नु भयो ।
सरकारले समेटन नसकेको ग्रामीण भेगमा स्थापना भएको यो अस्पतालले जनताको स्वास्थ्य उपचारमा सहज पहुचको चाहना पूरा गर्नेमा आफू बिस्वश्त रहेको उहाँ को कथन थियो ।
कार्यक्रमका बिशिस्ट अतिथी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले २०० बेडको यो अस्पतालले यश भेगको जनताको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउने बिश्वास ब्यक्त गर्दै स्वास्थ्य उपचारलाई सस्तो र सर्बसुलभ बनाउन सुझाव दिनु भयो ।
अस्पतालका संचालक समेत रहनु भएको पुर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको अध्यक्षता
भएको कार्यक्रममा ज स पा नेपालका प्रदेश २ अध्यक्ष तथा संघीय सांसद राम बाबू यादव ,आन्तरिक मामिला तथा सन्चार मन्त्री भरत साह, समाजिक विकास मन्त्री नवल किशोर साह,पुर्व कृषि मन्त्री हरि नारायण यादव, पप्रदेश सदस्य कौशल यादव , संजय यादव लगायतका विभिन्न पार्टिका नेताहरुको उपस्थित रहेको थियो।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२८ मंसिर २०७८, मंगलवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२८ मंसिर २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

२८ मंसिर २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

२८ मंसिर २०७८, मंगलवार
Next Post
संघीय लोकतान्त्रिक गणतन्त्रको पुर्णरुपले कार्व्यन र समाजमा रहेकाे भेदभाव नहटेसम्म देशकाे विकास हुन सकिँदैन , अध्यक्ष यादव

संघीय लोकतान्त्रिक गणतन्त्रको पुर्णरुपले कार्व्यन र समाजमा रहेकाे भेदभाव नहटेसम्म देशकाे विकास हुन सकिँदैन , अध्यक्ष यादव

उत्पिडित वर्गको सम्मानको लागी जसपा प्रतिवद्ध रहेको पूर्व मन्त्री सराेज सिंह कुश्वाहा

उत्पिडित वर्गको सम्मानको लागी जसपा प्रतिवद्ध रहेको पूर्व मन्त्री सराेज सिंह कुश्वाहा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh