• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

युवा नेता हेम प्रसाद साहद्वारा २७५ विद्यार्थी लाई स्कुलब्याग बितरण


युवा नेता हेम प्रसाद साहद्वारा २७५ विद्यार्थी लाई स्कुलब्याग बितरण

रामशरण यादव मंसिर २१ गते
रौतहट,रौतहटको कटहरिया नगरपालिकाका एकजना युवाले आफ्नो वडाभरिका सामुदायिक बिधालयमा अध्ययनरत छात्रछात्रालाई स्कुलब्याग तथा शैक्षिक सामग्री बितरण गरेका छन । कटहरिया ८ का समाजिक अभियन्ता, लेखक तथा युवा नेता हेम प्रसाद साहले आफनो ३६ औं जन्मदिनको अवसरमा वडा न ८ का श्री प्राथमिक बिधालय बलुवामा अध्ययनरत २७५ बालबालिकाहरुलाई स्कुलब्याग बितरण गरेका हुन । उक्त अवसरमा श्री प्राथमिक बिधालय बलुवाको प्र अ रामानन्द साह , कार्यपालिका सदस्य रामप्रवेश साह , शिक्षा सयोजक अनिल कुमार निधि ,शिक्षा स सयोजक सुरेन्द्र ठाकुर, समाजसेबी भिखारी पंडित , कामेश्वर मिश्र , अनुठा ठाकुर , रामदेव यादव , जयकिशोर यादव , अनुरुध यादव , रामा ठाकुर , मौजेलाल माली , शिक्षक,बिधार्थी,अभिभावक र स्थानीयहरुको उपस्थिति रहेको थियो ।
युवा नेता हेम प्रसाद साहको उक्त अभियानको जानकारहरुले खुलेरै प्रशंसा गरेका छन । युवा नेता हेम प्रसाद साह कटहरिया एफएमलाई जानकारी दिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२१ मंसिर २०७८, मंगलवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२१ मंसिर २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

२१ मंसिर २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

२१ मंसिर २०७८, मंगलवार
Next Post
भारतीय जनरल विपिन रावतको निधनमा प्रधानमन्त्री देउवाले गरे दुःख व्यक्त

भारतीय जनरल विपिन रावतको निधनमा प्रधानमन्त्री देउवाले गरे दुःख व्यक्त

रामगाेपालपुर नगरपालिकाकाे रायमाथि छुरा प्रहार

रामगाेपालपुर नगरपालिकाकाे रायमाथि छुरा प्रहार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh