• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

धार्मिक सदभावको अनुकरणीय नगरी मटिहानी मुख्यमन्त्री राउत


धार्मिक सदभावको अनुकरणीय नगरी मटिहानी  मुख्यमन्त्री राउत

रामगाेपालपुर, मंसिर ६ । मुख्यमन्त्री लालबाबु राउतले मटिहानी नगरपालिका धार्मिक सदभावको अनुकरणीय नगरी रहेको बताउनु भएको छ ।
मटिहानी रंगशालाको उद्घाटन समारोहमा विशिष्ट अतिथिको आसनबाट बोल्नु हुँदै मुख्यमन्त्री राउतले लक्ष्मी नारायण मठका साथै पिरबाबा र तसमैया बाबा प्रतिको जनआस्थाले मटिहानीलाई धार्मिक सद्भावको अनुकरणीय बनाएको उल्लेख गर्नु भयो ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि विकास निर्माण कार्यले तीब्रता लिएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले जनप्रतिनिधि विहिनताको अवस्थामा देखिएको सुस्तता अन्त भएको दावी गर्नु भयो ।
तीनै तहका सरकारले अगाडी बढाएको विकास निर्माणको अनुभूति सर्वसाधारणले गर्न थालेको र त्यस्कै एउटा उदहरण मटिहानी रंगशाला रहेको उहाँको कथन थियो ।
मानवीय विकास सुचकांङ्कमा पछि परेको प्रदेश २लाई अगाडी बढाउन महिला शिक्षामाथी जोड दिनु पर्नेमा प्रदेश सरकार सचेत रहेको उल्लेख गर्नु हुँुदै मुख्यमन्त्री राउतले शिक्षाका साथै रोजगारीमा समेत महिलाको पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
उहाँले प्रदेश सरकारको हरेक निकायमा पचास प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चितता गरेको उल्लेख गर्नु भयो ।
मटिहानी नपाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षता एवं राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य महन्थ ठाकुर लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

६ मंसिर २०७८, सोमबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

६ मंसिर २०७८, सोमबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

६ मंसिर २०७८, सोमबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

६ मंसिर २०७८, सोमबार
Next Post
प्रदेश २ सरकार आफ्नै छापाखाना खाेल्न, मन्त्री साहले गरे भूमि पूजन

प्रदेश २ सरकार आफ्नै छापाखाना खाेल्न, मन्त्री साहले गरे भूमि पूजन

मन्त्री यादवले काँग्रेसकाे सभापतिमा उम्मेदवारी दिने गरे घोषणा

मन्त्री यादवले काँग्रेसकाे सभापतिमा उम्मेदवारी दिने गरे घोषणा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh