• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

न्यायालयको विवाद छिट्टै समाधान हुन्छ : अध्यक्ष प्रचण्ड


न्यायालयको विवाद छिट्टै समाधान हुन्छ : अध्यक्ष प्रचण्ड

रामगाेपालपुर, मंसिर १ गते
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । अध्यक्ष दाहालले न्यायालयको समस्या एक/दुई दिनभित्र अदालतबाट नै सल्टिने बताए ।
बुधबार महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा एक कार्यक्रमबिच बाेल्दै दाहालले समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न गठबन्धन सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको बताए । उनले भने, ‘अशा गरौँ, विवाद त्यहीँबाट सल्टियोस् ।’
अदालतमा देखिएको समस्या एक दुई दिनमा समाधान नभए राजनीतिक रुपमा हल गरिने अध्यक्ष दाहालले बताए ।
सरकारलाई सहयोग गर्न गठित पाँचदलीय गठबन्धन समन्वय समितिको बैठकले सन्तुलित वक्तव्य दिइसकेको भन्दै उनले यस विषयमा थप बोल्न आवश्यक नरहेको उनले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

१ मंसिर २०७८, बुधबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

१ मंसिर २०७८, बुधबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

१ मंसिर २०७८, बुधबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

१ मंसिर २०७८, बुधबार
Next Post
रामगोपालपुर नगरपालिकाकाे अध्यक्ष अशाेक कुमार मण्डलकाे चारैचिर अलाेचना हुदा  बहाना बनाउदै भन्याे ,प्रचण्डको स्वागतमा सार्वजनिक बिदा छैन

रामगोपालपुर नगरपालिकाकाे अध्यक्ष अशाेक कुमार मण्डलकाे चारैचिर अलाेचना हुदा  बहाना बनाउदै भन्याे ,प्रचण्डको स्वागतमा सार्वजनिक बिदा छैन

जनता समाजवादी पार्टीले संचालन गरेकाे सुज अभियानलाइ निरन्तरता दिदै, दूइकाेटे धर्मशालाकाे गरे उद्घाटन

जनता समाजवादी पार्टीले संचालन गरेकाे सुज अभियानलाइ निरन्तरता दिदै, दूइकाेटे धर्मशालाकाे गरे उद्घाटन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh