• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रामगाेपालपुर नगरपालिकामा नगरप्रमुख अशाेक कुमार मण्डलले शक्तिकाे दुरुपयाेग गरिदै दिए सार्वजनिक विदा


रामगाेपालपुर नगरपालिकामा नगरप्रमुख अशाेक कुमार मण्डलले शक्तिकाे दुरुपयाेग गरिदै दिए सार्वजनिक विदा

रामगाेपालपुर नगरपालिकामा नगरप्रमुख अशाेक कुमार मण्डलले शक्तिकाे दुरुपयाेग गरिदै सार्वजनिक विदा दिएका छन ।
महोत्तरीको रामगोपालपुर नगरपालिका प्रमुख अशाेक कुमार मण्डलकाे पार्टीका नेता एव पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम रहेकाेले साेकाे खुसीयालीमा सार्वजनिक बिदा दिएको छ।नगरप्रमुख अशोक कुमार मण्डलले सूचना निकालेर प्रचण्ड आउने कार्यक्रममा लागि बुधबार नगरपालिकामा सार्वजनिक बिदा दिएको जानकारी दिएका छन्।रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटनका लागि प्रचण्ड रामगाेपालपुर नगरपालिका जादैछन्। आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २,३,४,६,७,८ र ९ मा निर्माण गरिएकाे विचिन्न सामुदायिक भवनहरुकाे प्रचण्डले उद्घाटन गर्ने कार्यक्रमरहेका छन ।नगरप्रमुख अशाेक कुमार मण्डलले पार्टीका नेता तथा कार्यकर्ता अाउने भएकाले वर्षाैदेखिकाे फाेहर रातारात सरसफाइ समेत गराएका छन ।वर्षाै पहिला निकासा भइसकेका स्मारककाे बजेट तर काम हुन बाँकि रहेकाेले प्रचण्ड पुगने कार्यक्रमले रहेकाेले रंग राेगन गराउन लागेका छन । प्रथमिक स्वास्थ्य चाैकिकाे भवन देखाउनकाे लागि मात्रै रातारात रंगराेगन गराउन दर्जनाै मानिसहरु समेत खटाएका छन ।एक हप्ता पहिलादेखि विभिन्न स्थानिय स्तरमा प्रचार प्रसार गराएर कार्यक्रामा उपस्थित हुन अनुराेध गरिरहेका छन । नगरप्रमुख अशाेक कुमार मण्डलले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएकाकारण सार्वजनिक विदा दिएकाे छ तर सार्वजनिक विदा दिनु ठिक नरहेकाे जनताहरुले बताइरहेका छन । विभिन्न पार्टीहरुकाे कार्यक्रम हुदैरहन्छ भाेलिकाेदिनमा कुन कुन पार्टिकाे कार्यक्रमकाेलागि मेयर मण्डलले सार्वजनिक विदा दिने हाे ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

१ मंसिर २०७८, बुधबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

१ मंसिर २०७८, बुधबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

१ मंसिर २०७८, बुधबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

१ मंसिर २०७८, बुधबार
Next Post
न्यायालयको विवाद छिट्टै समाधान हुन्छ : अध्यक्ष प्रचण्ड

न्यायालयको विवाद छिट्टै समाधान हुन्छ : अध्यक्ष प्रचण्ड

रामगोपालपुर नगरपालिकाकाे अध्यक्ष अशाेक कुमार मण्डलकाे चारैचिर अलाेचना हुदा  बहाना बनाउदै भन्याे ,प्रचण्डको स्वागतमा सार्वजनिक बिदा छैन

रामगोपालपुर नगरपालिकाकाे अध्यक्ष अशाेक कुमार मण्डलकाे चारैचिर अलाेचना हुदा  बहाना बनाउदै भन्याे ,प्रचण्डको स्वागतमा सार्वजनिक बिदा छैन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh