• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मनरा शिसवा नगरपालिकामा बनेकाे हनुमान मन्दिरलाइ कुनै नेताबाट शिलान्यास नगराउ नगर्नदिन सर्वदलिय बैठककाे निर्णय


मनरा शिसवा नगरपालिकामा बनेकाे हनुमान मन्दिरलाइ कुनै नेताबाट शिलान्यास नगराउ नगर्नदिन सर्वदलिय बैठककाे निर्णय

महोत्तरी को मनरा शिसवा नगरपालिका वडा न. ६ सरपल्लोमा सर्वदलीय पार्टीद्वारा शुभकामना आदान- प्रदान कार्यक्रमसंगै लाेसपा नेता शरद सिंह भण्डारीलाई हनुमान मन्दिरकाे शिलान्यास गर्न नदिन निर्णय गरेका छन । हिजाे स्थानिय नेता
राजकिशोर साहको अध्यक्षतामा भएको सो कार्यक्रममा ६ दल का नेता तथा कार्यकर्ता हरुको सहभागिता रहेको थियो । हिजाे बसेकाे सर्वदलिय बैठकमा मनरा नगरपालिका वडा नम्बर ६ र ७मा झुलुगें पुलकाे नजिक बनेकाे हनुमान मन्दिरकाे शिलान्यास कुनै पार्टीको नेता तथा कार्यकर्ताबाट नगराइ कुनै संत महन्तबाट गराउने उनिहरुले उदघाेष गरेका छन । १कराेड भन्दा बढीकाे लागतमा निर्माण भएकाे साे मन्दिरलाइ लाेसपा नेताहरुले बिवादमा उल्झाउन चाहेका छन । पहिलादेखि नै स्थानियहरुले मन्दिरलाइ कुनै साधुसंतबाट शिलान्यास गराउने बिचार गरेका थिए तर मनरा शिसवा नगरपालिकाकाे नगर प्रमुख ,उप प्रमुख लगायतका नेताहरुले राजनेतिकरण गरी बिवाद खडा गर्न लागेकाे नेता साहले बताएका छन । वडा नम्बर ६,७र नगरपालिकामा समेत प्रमुख ,उप प्रमुख समेत लाेसपाकै रहेकाले लाेसपा नेता शरद सिंह भण्डारीबाट गराउ खाेजेकाे छ । मन्दिर निर्माणमा नेता भण्डारीकाे कुनै किसिमकाे सहयाेग नरेकाे र उहाकाे क्षेत्र नम्बर समेत नरहेपनि उहाबाट जबर्जसस्ति शिलान्यास गराइ बिवाद गराउन खाेजेकाे जनाएकाे छ । मन्दिरमा लाखाै सहयाेग गरेकाले समेत मन्दिरकाे शिलान्यास कुनै संत महन्तले गरिनुपर्ने बताएका छन । मनरा नगरप्रमुखले शक्तिकाे धाक देखाउदै धार्मिक र समाजिक विकृति बढाउन चाहेकाे कार्यक्रममा उपस्थित स्थानियहरुले बताएका छन । कार्यक्रम का प्रमुख अतिथिसमेत रहेका पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा ले आज सर्वदलीय पार्टीहरुद्वारा बितेको चाड विजया दशमी, दिपावली तथा आउने छठ पर्वको अवसरमा चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रमा सहभागि भएका थिए।
धार्मिक पुजा-पाठ व्यक्तिवाट हुनुपर्ने न कि कुनै दलका नेता बाट धार्मिक स्थल को संरक्षण र नियमित पूजा अर्चना गाऊँवासी को श्रम तथा उहाँहरुको अथक प्रयास बाट उठेको चन्दा ले हुने गरेको छ । धार्मिक स्थल बारे आफ्नो स्प्ष्ट धारणा राख्दै यसमा दलिय निति र सिद्धांत बाट जोगउनु पर्ने आवश्यक रहेको प्रमुख अतिथि एवंम् पुर्व राज्य मन्त्री सरोज सिंह कुशवाहाले ले बताए साथै स्थानिय चुनाव नजिकिदै वेला दलविहीन भएर चुनाव लड्नु पर्ने उहाँले बताए ।
कार्यक्रममा आमन्त्रण गरिएका , नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य कौसल किशोर साह ,कल्पना सिवाकोटी, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य ललित यादव,अशाेक यादब, नेपाल कम्युनिष्ट पार्टीका चन्दु मण्डल , ईलयास अंसारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का बिजय यादब लगायतका नेताहरुलाई गम्छा र फुलमाला लगाई स्वागत गारिएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२२ कार्तिक २०७८, सोमबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२२ कार्तिक २०७८, सोमबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

२२ कार्तिक २०७८, सोमबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

२२ कार्तिक २०७८, सोमबार
Next Post
बिरगंजको इनर्वा टोलमा २५ लाखको लागतमा शिव मन्दिरको शिलान्यास

बिरगंजको इनर्वा टोलमा २५ लाखको लागतमा शिव मन्दिरको शिलान्यास

सोनमा गाउपालिकामा लाेसपा नेपालले गरे शुभकामना अदान प्रदान तथा चियापान कार्यक्रम सम्पन

सोनमा गाउपालिकामा लाेसपा नेपालले गरे शुभकामना अदान प्रदान तथा चियापान कार्यक्रम सम्पन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh