• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मठमन्दिर तथा सार्बजनीक पोखरी प्रति एकडाराका जनप्रतिनिधीहरुको बेवास्ता छठ ब्रतका लगी पोखरी खोज्दै स्थानिय


मठमन्दिर तथा सार्बजनीक पोखरी प्रति एकडाराका जनप्रतिनिधीहरुको बेवास्ता छठ ब्रतका लगी पोखरी खोज्दै स्थानिय

गोपाल झा
महोत्तरी १९, कात्तिक
महोत्तरीको एकडारा गाँउपालीकाको वडा नं. १ भित्र विभिन्न धर्मसँग जोडिएका आस्थाका केन्द्रहरु मठमन्दीर लगायत सार्बजनीक पोखरीहरुको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन न हुँँदा पुरानो संरचनाहरु जिणर् हुनुका साथै पोखरीको डिलमा छठ ब्रत मनाउन अबस्था समेत न हुँदा एकडाराबासी चिन्तीच भएका छन् ।
एकडा गाँउपालीका वडानंं १ मा रहेको महरानी स्थान , ब्रम्हस्थान , दुर्गामन्दीर लगायत हिन्दुहरुले पोखरीको डिलमा प्रत्येक बर्ष मनाउँने छठ ब्रतका लागी सार्बजनीक पोखरीहरुको समेत संरक्षण तथा सँम्बर्धनमा गाँउपालीका तथा वडा नं. १का जनप्रतीनिधीले संरक्षण र प्रबद्र्धनमा बेवास्ता गर्दै आएको त्यहाँका गाँउवासीको गुनासो छ ।
वडा नं. १ का हिन्दुधर्माबलम्बीहरुले बर्षौै देखी मनाउदै आई रहेको छठ ब्रत गर्ने पुरना पोखरी , सरकारी पोखरी लगायतका पोखरीहरुमा अहिले संरक्षणको अभाबले गर्दा जलकुम्ही र अन्य घासहरुले जिणर् हुँदा छठ पर्ब मनाउने श्रधालुहरु यस बर्ष यो पर्ब कहाँ मनाउने बिचल्लीमा परेका छन् ।
यस गाँउपालीका स्थित रहेका प्राचिन एवम् एतिहासिक महारानी स्थानको मन्दिर , प्रत्येक बर्ष मनाउने दुर्गा पुजाकोलागी दुर्गामनदीर , ब्रम्हबाबाको गहबर लगायत १ नं. वडामा रहेको सरकारी पोखरी ,पुरनी पोखरी सहितका छठ ब्रतको लागी आबस्यक पोखरीहरुको संरक्षण सम्बर्धन र ख्यातिअनुसार विकासमा एकडारा गाँउपालीकाका अध्यक्ष रामछबिला साह र वडाध्यक्ष रेहान रेजा अन्सारीले धार्मिक आस्थासँग जोडिएका स्थानलाई बेवास्ता गरेको स्थानीयवासीको आरोप छ । स्थानिय जनप्रतिनिधीहरुको कार्यालयकाल समाप्त हुन लाग्दा समेत यि स्थानहरुको विकासमा ध्यान दिइएको छैन ।
प्राचिन कालका गढ माथी रहेको महारानी मन्दिर ,जिल्ला ,प्रदेश तथा एकडाराकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा चिनाउने सम्भावना बोकेको भएपनि संरक्षरण र सम्बद्र्धनको अभावमा बिलुप्त हुने अवस्थामा पुगेको जनगुनासो सुनिन थालेको छ ।
एकडारा गाँउपालीकाको अध्यक्ष साह तथा वडाध्यक्ष अन्सारी धर्मको नाममा काखापाखा गर्दै आईरहेका र नगरको बजेट आफनो कार्यकर्ता बचाउ अभियानमा लगाएको स्थानियहरुको आरोप छ । गाँउपालिकाको ६ वडा मधये अन्य ५ वडामा रहेको मठ मन्दिर, मस्जिदलगायत धार्मिक केन्द्रहरु संरक्षण सम्बर्धन गाँउपालीकाको बजेटले केही मात्रामा भए पनी वडा नं. १मा निजी मठमन्दीर बाहेकाको सार्बजनीक तथा धार्मीक स्थल तथा पोखरीको सम्बर्धन तथा संरक्षणका लागी अहिलेसम्म बजेट समेत विनियोजन न हुँदा यो यस वडाका जनताका लागि दुर्भाग्यको बिषय भएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

२० कार्तिक २०७८, शनिबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२० कार्तिक २०७८, शनिबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

२० कार्तिक २०७८, शनिबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

२० कार्तिक २०७८, शनिबार
Next Post
दाइजो कुरिती मात्रै होइन, सामाजिक अपराध हो : मुख्यमन्त्री राउत

दाइजो कुरिती मात्रै होइन, सामाजिक अपराध हो : मुख्यमन्त्री राउत

सहयोगी‌ मन सुदिप झा, बेसहारा का लागि सहारा बन्दै

सहयोगी‌ मन सुदिप झा, बेसहारा का लागि सहारा बन्दै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh