• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महेन्द्रनगरमा नक्कली चुरोट खुलेआम बिक्री

नेपाल र भारत सीमासँग जोडीएको अधिकांश बजारमा नक्कली चुरोट खुलेआम बिक्री वितरण गरेको पाइएको छ।
सिरहा,धनुषा तथा महोत्तरीको सहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्राण्डकै भारतीय नक्कली चुरोटको बिक्री वितरणमा बिगबिगी बढेको हो ।
यो समस्या यी दुई जिल्लामा मात्र नभई प्रदेश दुईका आठै जिल्लामा रहेको पाइएको छ ।
आन्तरीक राजस्व कार्यालय धनुषाको निर्णय अनुसार धनुषाको महेन्द्रनगर ईलाका प्रहरी कार्यलयको नेतृत्वमा खटिएको टोलीले क्षिरेश्वर नगरपालिका ५ स्थित शंकर जेनरल स्टोर्स र चन्दन किराना स्टोर्समा नक्कली चुुरोटको खरिद विक्रीको गोप्य सुचनाका अनुसार छापा मारेर मंगलवार सूर्य नेपाल प्रालीको सक्कलीमा गाढा रातो रंगको डिब्बा जस्तै देखिने ४९९ थान खुकुरी ब्राण्डको नक्कली चुरोटको डब्बा फेला परेका छन ।
फेला पारेका नक्कली चुरोट सहित पसलका संचालक शंकर साहलाई प्रहरी नियन्त्रनमा लिई थाप अनुसन्धानका लागि आन्तरीक राजस्व कार्यालय जनकपुरधाम पठाईएको हो ।
सामान बरामद गर्ने मात्रै नभएर यसमा कारबाही प्रक्रिया अगाडि नबढेसम्म नक्कली सामान भित्रने कमी नआउने जानकार बताउँछन् ।

सरकारले नीति नियम कार्यान्वयन गर्न नसक्दा नेपाली बजारमा नेपाली ब्राण्डकै भारतीय नक्कली सूर्तीजन्य पदार्थको बिक्री वितरण एवं कारोबार हुँदै आएको जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले खुलाएको छ।

सम्बन्धित निकायले ठोस रुपमा अनुगमन गर्न नसक्दा यस्ता नक्कली पदार्थ बिक्री भइरहेको छ भने राजस्व छली समेत हुदै आएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

नक्कली भारतीय सूर्तीजन्य पदार्थ नेपाली बजारमा पाउन थालेपछि नेपाली उद्योग धाराशायी हुने स्थितिमा पुगेको उद्योगिहरुले बताएका छन्।

सूर्य नेपाल प्रालीको सक्कलीमा गाढा रातो रंगको डिब्बा रहेको छ भने नक्कली चुरोटमा आन्तरिक राजस्व विभाग लेखिएको नक्कली स्टिकर,फिक्का रातो रंगको डिब्बा,भित्र चुुरोटको आकारमा परिवर्तन समेत रहेको देखिएको छ ।
एक महिनामा विभिन्न स्थानहरुबाट कम्तीमा ५ करोड रुपैयाँ बराबरको नक्कली चुरोट अबैध रुपमा भित्रिने गरेको स्वदेशी उत्पादकहरुको दाबी रहेका छन ।

अवैध कारोबारीले प्रति महिना करिब ३ करोड रुपैयाँ अन्तःशुल्क छलेको अनुमान गरिएको ।
यसमा सरकारी निकायले ध्यान दिन अत्यन्तै आवश्यक रहेको छ।
[02/11, 20:44] +977 980-7821014: प्रदेश नं.२ मा नक्कली चुरोटको बिगबिगी
धनुुषा ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

१७ कार्तिक २०७८, बुधबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

१७ कार्तिक २०७८, बुधबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

१७ कार्तिक २०७८, बुधबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

१७ कार्तिक २०७८, बुधबार
Next Post
प्रदेश २ को आर्थिक वृद्धिदर ३.५ प्रतिश

प्रदेश २ पदकसम्बन्धी विधेयक प्रमाणीकरण ,अब प्रदेश सरकारले पनि पदक वितरण गर्ने

मठमन्दिर तथा सार्बजनीक पोखरी प्रति एकडाराका जनप्रतिनिधीहरुको बेवास्ता छठ ब्रतका लगी पोखरी खोज्दै स्थानिय

            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh