• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

६१ वर्षमा विशेश्वर सदायले पाए नागरिकता


६१ वर्षमा विशेश्वर सदायले पाए नागरिकता

सिरहामा एकजना वृद्धले जिवनको अन्तिम समयमा नेपाली नागरिकता पाएका छन् ।
जिल्लाको सुखिपुर नगरपालिका वडा नं. ६ का विशेश्वर सदायले ६१ वर्षको उमेरमा वंसज नागरिकता पाएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।
प्रजिअ कणेलले विभिन्न कालखण्डमा नागरिकता बनाउन सदाया आएको तर नागरिकता नपाएकोमा अहिले आएर उनी नेपाली नागरिकता पाएका छन् ।
प्रजिअ कणेलले भने, ‘उहाँको भतिजाले नागरिकता पाएको छ । विभिन्न कालखण्डमा उहाँ आउनु भएको थियो तर नपाएको भन्छन् । मैले सबै कागजात हेर्दा नागरिकता दिनु उचित हुन्छ देखेपछि नागरिकता दिए ।
सदायाको घर भत्केको कारण उनलाई नागरिकता सहित कम्वल, नेपाली सेना वाट २ वोरा खाद्यान्न र नेपाल भारत मैत्री महिला समाज बाट प्राप्त भएको पाल नेपाली सेनाको नेतृत्वमा सयुक्त सुरक्षा निकायबाट लगाइएको प्रजिअ कणेलले बताए ।
प्रदेश २ को जिल्लामा धेरैजना नागरिकता विहिन रहेका छन् । नेपाली नागरिक भएर पनि तिनीहरु नागरिकता पाउन सकेका छैनन् ।
जिल्ला प्रशासन कार्यालय सिरहाबाट चालु आर्थिक वर्षको तीन महिनामा ७ हजार १ सय ३४ जनाले नेपाली नागरिकता पाएका छन् ।
असोजमा मात्र २ हजार ५ सय ८२ जनाले नेपाली नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । टुडेपाटी डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

९ कार्तिक २०७८, मंगलवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

९ कार्तिक २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

९ कार्तिक २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

९ कार्तिक २०७८, मंगलवार
Next Post
आइशा गर्ल्स कालेजमा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री वितरण

आइशा गर्ल्स कालेजमा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री वितरण

एमाले नेता लागूऔषधसहित पक्राउ

एमाले नेता लागूऔषधसहित पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh