• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

उत्पीडित समुदायको एकमात्र हितैसी जसपा हो मुख्यमन्त्री राउत


उत्पीडित समुदायको एकमात्र हितैसी जसपा हो  मुख्यमन्त्री राउत

सबैलाका दर्जनौ नेता कार्यकर्ता जसपामा प्रवेश
जनकपुरधाम, कात्तिक ७ । मुख्यमन्त्री लालबाबु राउतले मुलुकको सम्पूर्ण उत्पीडित समूदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी नेपाल रहेको बताउनु भएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा भएको मधेश जनविद्रोहले मुलुकमा संघीयता लागुु भएको र संघीयताकै कारण आज सम्पूर्ण उत्पीडित समुदाय टाउको उठाएर आफनो कुरा राख्न सक्षम भएको उहाँको कथन थियो ।
धनुषाको सबैला नपा ४ जरहियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश विद्रोहले ल्याएको संघीयताकै कारण आफु अल्पसंख्यक समुदायको भएपनि प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको बताउनु भयो ।
मधेश आन्दोलन स्थापित प्रदेश सरकार आन्दोलनकै म्याण्डेट अनुरुप मुलुकमा सबै समुदायका लागी आरक्षणको व्यवस्था गरेको बताउनुभयो ।
शिक्षामा पछि परेको मश्लिम दलित लगायतको समूदायलाई शिक्षा जोड दिन आग्रह गर्नु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो ,‘ प्रदेश सरकारले सबै समुदायको लागी आरक्षणको व्यवस्था गरेको छ । शिक्षा लिनुस रोजगारी पाउने निश्चित छ । ’
वडा समितिका अध्यक्ष श्याम सुन्दर मुखियाको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस , नेकपा एमाले, माओवादी लगायतका पार्टी परित्याग गरेका दर्जनौ नेता कार्यकता जसपामा प्रवेश गरेका छन ।
नव प्रवेशीहरुलाई मुख्यमन्त्री राउत लगायतका नेताहरुले स्वागत गरेका थिए । कार्यक्रममा केन्द्रिय सदस्य एवं क्षेत्र नंं. १का प्रत्याशी दिपक कार्की, प्रदेश सभा सदस्य रामअशिष यादव, बौद्धिक पेशाकर्मी महासंघका उपाध्यक्ष जितेन्द्र यादव, प्रदेश सभाका प्रत्याशी एवं संघीय परिषद सदस्य श्याम यादव, जिल्ला अध्यक्ष पशुपति यादव लगायतका वक्ताहरुले आ–आफनो धारणा राख्नु भएको थियो ।
यस अघि मुख्यमन्त्री राउतलाई धनुषाधाममा नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

७ कार्तिक २०७८, आईतवार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

७ कार्तिक २०७८, आईतवार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

७ कार्तिक २०७८, आईतवार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

७ कार्तिक २०७८, आईतवार
Next Post
सैन्य ‘कू’ : सरकार विघटन, संकटकाल घोषणा

सैन्य ‘कू’ : सरकार विघटन, संकटकाल घोषणा

वर्तमान निर्वाचन प्रणाली मुलुकको लागी घातक अध्यक्ष यादव

वर्तमान निर्वाचन प्रणाली मुलुकको लागी घातक अध्यक्ष यादव


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh