• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

गुन्डागर्दी गर्ने सिके राउतका कार्यकर्तालाई कडा भन्दा कडा कारवाही गर्न पूर्व राज्य मन्त्री सराेज सिंहकाे मांग


गुन्डागर्दी गर्ने सिके राउतका कार्यकर्तालाई कडा भन्दा कडा कारवाही गर्न पूर्व राज्य मन्त्री सराेज सिंहकाे मांग

प्रदेश २ को पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता गुन्डागर्दी गरेकाेभन्दै कारवाही गर्न सम्बन्धीत पक्ष समक्ष मांग गरेका छन् ।सिके राउतको व्यक्तिगत स्वार्थका लागि कार्यकर्ता परिचालन गरी खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश्वर कुशवाहामाथि अमानव्य गतिविधि गरेको भन्दै संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही गर्न मांग गरेका हुन् ।सिके राउत नेतृत्वको जनमत पार्टीको निन्दनीय घटना रहेको भन्दै गर्दै पूर्व राज्यमन्त्री कुशवाहाले भने कानुनी उपचार खोज्नुकाे साटा आफै न्यायाधीश बन्न खाेजेकाे बताए ।यदि खानेपानीको इन्जिनियर साच्चिकै दोषी हो भने सम्बन्धीत निकायद्धारा कारवाही गर्न लगाउनु पर्छ न कि गुन्डा बनेर कसैकाे इजतमाथि खेलबार गर्नुपर्छ । समूह बनाई यसरी कारबाही गर्ने अधिकार सिके राउत वा कुनै पार्टीको कार्यकर्ताको छैन ।विगतका दिनमा तराई मधेसमा विभिन्न जनतान्त्रिक संगठन तथा माओवादीले पनि यसरी कानून हातमा लिएर उपद्रो मच्चाएको थिएन् । तर सिके राउतले मधेसको नाममा मधेसीलाई नै निशाना बनाई कानून हातमा लिएको पूर्वमन्त्री कुशवाहाको ठहर छ ।खानेपानी प्रमुखलाई गैरकानूनी कार्य गरेको भन्दै धनुषा प्रहरीले ६०भन्दा बढीजनालाई पक्राउ गरेको छ । उनीहरुलाई कानून बमोजिम कारवाही नगरीए कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

४ कार्तिक २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

४ कार्तिक २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

४ कार्तिक २०७८, बिहीबार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

४ कार्तिक २०७८, बिहीबार
Next Post
सिके राउतका ६२ जना कार्यकर्ता पक्राउ, भोलि प्रहरी कार्यालय घेर्ने तयारी

सिके राउतका ६२ जना कार्यकर्ता पक्राउ, भोलि प्रहरी कार्यालय घेर्ने तयारी

बर्षाका कारण रोकियाे साेनमा गाउँपालिकामा हुनलागेकाे श्रीमद भागवत सप्ताह भक्ति ज्ञान महायज्ञ

बर्षाका कारण रोकिएकाे श्रीमद भागवत सप्ताह भक्ति ज्ञान महायज्ञ शनिवारदेखि सुरु हुदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh