• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

अविरल वर्षाका कारण आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध


अविरल वर्षाका कारण आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-बर्दघाट खण्डको खोडाहामा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको हो। राजमार्ग अवरुद्ध हुँदा दशैं मानेर गन्तव्यमा जान हिंडेका यात्रु अलपत्र परेका छन्।

पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ जान हिंडेका सवारी साधनहरुको राजमार्गमा लामो लाइन लागेको छ। वर्षा रोकिएपछि राजमार्ग सञ्चालनको काम शुरू हुने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सूदूरपश्चिम प्रदेशमा मध्यमदेखि अति भारी वर्षा भइरहेको छ।

विभागका अनुसार डडेल्धुराको जोगबुढामा गत २४ घण्टामा २११ मिलिमिटर वर्षा भएको छ। त्यसैगरी भैरहवामा पछिल्लो ६ घण्टामा ८१.४ र परासीमा ५५, मिलिमिटर वर्षा भएको छ। विभागले बुधबारसम्म नै निरन्तर वर्षा हुने जनाएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

१ कार्तिक २०७८, सोमबार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

१ कार्तिक २०७८, सोमबार
अन्तर्राष्ट्रिय

मातृका यादवलाई निर्वाचित घोषणा नगरेकोमा नेकपाको आपत्ति, आयोगको ध्यानाकर्षण

१ कार्तिक २०७८, सोमबार
मातृका यादवलाई जितको प्रमाणपत्र दिन माग गर्दै नेकपाको प्रदर्शन
अन्तर्राष्ट्रिय

मातृका यादवलाई जितको प्रमाणपत्र दिन माग गर्दै नेकपाको प्रदर्शन

१ कार्तिक २०७८, सोमबार
Next Post
बर्षाका कारण रोकियाे साेनमा गाउँपालिकामा हुनलागेकाे श्रीमद भागवत सप्ताह भक्ति ज्ञान महायज्ञ

बर्षाका कारण रोकियाे साेनमा गाउँपालिकामा हुनलागेकाे श्रीमद भागवत सप्ताह भक्ति ज्ञान महायज्ञ

प्रदेश २ का किसानको लागी विशेष राहत प्याकेज उपलब्ध गराउन मुख्यमन्त्री राउतको मांग

प्रदेश २ का किसानको लागी विशेष राहत प्याकेज उपलब्ध गराउन मुख्यमन्त्री राउतको मांग


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh