• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लागुऔषध खैरो हिरोइनसहित बर्दिवासका युवक पक्राउ


लागुऔषध खैरो हिरोइनसहित बर्दिवासका युवक पक्राउ

काठमाडौंको टोखाबाट लागुऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुली दमौली घर भई टोखा बस्दै आएका ३५ वर्षीय यादव कार्की, महोत्तरी बर्दिबासका २० वर्षीय दलबहादुर विक र ३० वर्षीय नयन विक रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार दिउँसो साढे १ बजे टोखा नगरपालिका वडा नम्बर ११ ग्रीनल्यान्ड ओमप्लाजास्थित एक घरबाट तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
ग्रीनल्याण्ड ओमप्लाजा बस्ने टेकनाथ न्यौपानेको चार तले घरको तेस्रो तलामा डेरा गरी बस्ने यादव कार्कीको कोठामा खैरो हिरोइनको कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो ।
सोही सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीको टोलीले तलासी लिँदा उनीहरूको साथबाट ८४ ग्राम खैरो हिरोइन बरामद भएको बस्नेतले बताए ।
साथै प्रहरीले ४४ हजार ६ सय नेपाली रुपैयाँ र ४ हजार ९ सय भारू बरामद गरेको छ ।
घटनाबारे उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित
अन्तर्राष्ट्रिय

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित

२७ आश्विन २०७८, बुधबार
अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

२७ आश्विन २०७८, बुधबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२७ आश्विन २०७८, बुधबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२७ आश्विन २०७८, बुधबार
Next Post
दसैंमा तराइ मधेशकाे विभिन्न अनौठा चलन

दसैंमा तराइ मधेशकाे विभिन्न अनौठा चलन

शान्तिपुरमा कुस्ती शुरु

शान्तिपुरमा कुस्ती शुरु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh