• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

आनन्द पोलि क्लिनिक एण्ड एकुपन्चर सेन्टर प्रा.लि. द्वारा पत्रकार सम्मान तथा शुभकमना अदानप्रदान कार्यक्रम सम्पन


आनन्द पोलि क्लिनिक एण्ड एकुपन्चर सेन्टर प्रा.लि. द्वारा पत्रकार सम्मान तथा शुभकमना अदानप्रदान कार्यक्रम सम्पन

सुनिल रजक असोज २७ गते रौतहट ।
रौतहटको गरूडा नगरपालिकाको वडा नं ५ शिवनगरमा पत्रकार सम्मान तथा शुभकमना अदान ,प्रदान कार्यक्रम सम्पन भएको छ । आनन्द पोलि क्लिनिक एण्ड एकुपन्चर सेन्टर प्रा।लि गरुडा नगरपालिका–६ रौतहटको आयोजनामा मंगलबार एक कार्यक्रमबिच हिन्दु धर्मालम्बीहरुको महान पर्व बिजया दशमी,शुभ दिपावली तथा छठ पर्वको अवसर पारेर पत्रकार सम्मान तथा शुभकमना अदानप्रदान कार्यक्रम सम्पन भएको छ । शुभकमना अदानप्रदान कार्यक्रमको प्रमुखअतिथि राजेश चौधरी तथा बिशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघको अध्यक्ष प्रेमचन्द्र झा रहनु भएको थियो । पत्रकार सम्मान तथा शुभकमना अदान ,प्रदान कार्यक्रममा उपस्थित भएका सम्पुर्ण पत्रकारहरुलाई आनन्द पोलि क्लिनिक एण्ड एकुपन्चर सेन्टर प्रा।लिका प्रमुख डाक्टर उमेश प्रसाद जैसवालले दोसाला ,फुलको माला लगाएर तथा टिका लगाएर सम्मान गरेका थिए । सोहि कार्यक्रममा बिभिन्न बक्ताहरु आफ्नो मनत्बय राखेका थिए । मनत्बय राख्ने क्रममा बाचाबाबु गिरीले आफ्नो मन्त्बय राख्र्दै भने आनन्द पोलि क्लिनिक एण्ड एकुपन्चर सेन्टर प्रा।लिले यो स्थानिय ठाउँमा आफ्नो सेवाले सबै बिरामीहरुको मन जित्नमा पनि सफल भएको हो । यस पोलि क्लिनिक तथा एकुपन्चर सेन्टर प्रा।लिका डाक्टर उमेश जैसवालले जस्तो सुकै बाँगौ भएको हाड तथा बिभिन्न किसिमको हात,खुटा बाँगो भएकोलाई आफ्नो क्षमताले समेसम्म ठिक नै गर्दै आईरहेको छ । तथा अति गरिब परिवारका बिरामीहरुलाई निशुल्क परिक्षण पनि गर्दै आईरहेका छन । उहाँले मनत्बय राखने क्रममा यो क्लिनिकको केहि सँचार माध्यमबाट फैलाईएको अफवाह निराधार रहेको पनि बताएका थिए । दुई तिन अगाडी केहि सन्चार माध्यमबाट आएको अफवाह प्रति ध्यानआकर्षण भएको जनाएको थियो । केहि ब्यतिmले डाक्टरले नपढेको कुराको अफवाह फैलाउको थियो । तर वहाँले डाक्टर साहब ओपेन युनिभर सिटी कोलकताबाट एकुपन्चर डिपलोपा गर्नु भएको हो र उहाँले नेपाल सरकारको एकुपन्चर काउन्सिलमा दर्ता गराईसक्नु भएका छन ।आनन्द पोलि क्लिनिक मेडिकल अफिसरको रुपमा डाक्टर राम प्रगाश यादब काम गर्दै हुनुहुनछ । र यो पोली क्लिनिक अब देखि आनन्द हस्पिटल प्रा।लिको रुपमा परिन्त हुन गईरहेको छ । जसमा अर्थो सर्जन ,न्युरो सर्जन ,न्युरो फिसियन ,कार्डियो डाक्टरहरु ब्यबस्थित गरिएको छ जाडैँ नै सन्चालनमा आउने बताएका छन । सो सम्मान कार्यक्रममा श्यामनन्दन सहनीले आफ्नो मन्तबय राख्दै यो एकुपन्चर सेन्टर प्रा।लिले आफ्नो काम कर्तब्यले सम्पु्र्ण बिरामीहरुको मन जित्दै आज यो मुकाम सम्म पुगेको छ । तर हाम्रो समाजमा एउटा भनाई छ आफ्नो दुःख भन्दा अरुको सुख देखेर जलिरहेको हुन्छ । त्यसतै यो समाजले कसलाई राम्रो देखेको छ ,जसले राम्रो गर्छ त्यसलाई समाज पछाडी पार्न नै खोज्छ भनि भनेका थिए ।त्यसै गरि पोली क्लिनिक तथा एकुपन्चर सेन्टरको बारेमा केहि सन्चार माध्यमबाट गलत अफवाह फैलाएको कुरा सरासर निराधार र कपोकल्पीत रहेको सहनीले जनाएका थिए । सोहि क्लिनिकमा उपचार गराउन काठमाडौँबाट आएका केदार कार्की भन्ने एक जना बिरामीको कुरुवाले हामी बिभिन्न ठाउँबाट उपचार गराएर थाकिसकेका थिए तर कतै ठिक नभएको तर यहाँ एक हप्ता नबित्दैँ मेरो बिरामी ७५ प्रतिशत ठिक जस्तो भईसकेको पत्रकार सम्मान कार्यक्रममा बताएका थिए ।त्सतै उपचार गराउन मोतिहारी ९ईन्डिया० निबासि अशोक कुमारले आफ्नो आमाको बिभिन्न ठाउँमा उपचार गराउनमा लाखौँ लाख रुपैँया खर्च गरे तर कतै पनि ठिक नभएको तर यहाँ आउदा एक हप्ता पनि नबित्दै मेरो आमाको स्वास्थ्यमा ६५ प्रतिशत सुधार आएको बताए उहा डाक्टरको रुपमा भगवान नै हुन भनेका थिए । त्यसतै पत्रकार सम्मान तथा शुभकमना अदानप्रदानको शुभकमना दिदै नेपाल पत्रकार महासँघको अध्यक्ष प्रेमचन्द्र झाले पत्रकार साथीहरु कुनै अथवा कसैको बारेमा समाचार सम्प्रेशन गर्दा राम्ररी सोधपुछ गरेर मात्र प्रशारण गर्ने आग्रह गरेका थिए । र आनन्द पोलि क्लिनिक तथा एकुपन्चर सेन्टर प्रा।लिका प्रमुख डाक्टर उमेश प्रसाद जैसवाल निकै नै राम्रो रहेको छ। बिभिन्न ठाउँबाट आएर ईलाज गराईरहेका छन । बिरामीहरुलाई लागी रहेको हुन्छ कि यो डाक्टरले छुदा खेरी नै ठिक भईरहेको छ अथवा ब्यबहारले नै राम्रो भईरहेको छ भने हामिले उहालाई त प्रंशंशा गर्ने खालका रहेका छन । केहि सन्चार माध्यमबाट आएको गलत अफवाह बास्तवमा सरासर गलत रहेको छ किन भने हामीहरुको सम्क्षमा एक जना ईन्डियाबाट आएका र अर्कौ जना काठमाडौँको मानिसले जब यस्तो भने त्यस पछि कुनै कुरै नै रहेन उहाँले भन्नु भयो । कार्यक्रममा नेपाल कम्नियुष्ट पाटी माओबादीका जिल्ला सदस्य बिपिन जैसवाल ,हरिनरायण साह लगायतका ब्यतिmहरु आफ्नो मनत्बय राखेका थिए । कार्यक्रमको सभा अध्यक्षता गर्दै शिव शंकर जैसवालले शुभकमना मनत्बय राख्दैँ बास्तबिकता के हो भनि पता लगाएर जनताको माझमा ल्याउन भनि पत्रकारहरु सम्क्ष आग्रह गर्दै कार्यक्रमलाई समाप्न गरेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

२७ आश्विन २०७८, बुधबार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

२७ आश्विन २०७८, बुधबार
अन्तर्राष्ट्रिय

मातृका यादवलाई निर्वाचित घोषणा नगरेकोमा नेकपाको आपत्ति, आयोगको ध्यानाकर्षण

२७ आश्विन २०७८, बुधबार
मातृका यादवलाई जितको प्रमाणपत्र दिन माग गर्दै नेकपाको प्रदर्शन
अन्तर्राष्ट्रिय

मातृका यादवलाई जितको प्रमाणपत्र दिन माग गर्दै नेकपाको प्रदर्शन

२७ आश्विन २०७८, बुधबार
Next Post
लागुऔषध खैरो हिरोइनसहित बर्दिवासका युवक पक्राउ

लागुऔषध खैरो हिरोइनसहित बर्दिवासका युवक पक्राउ

दसैंमा तराइ मधेशकाे विभिन्न अनौठा चलन

दसैंमा तराइ मधेशकाे विभिन्न अनौठा चलन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh