• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

विश्रामपुर फुटलबल प्रतियोगिताको उपाधी आयोजकले जित्यो, पेलान्टीमा धारापानी पराजित


विश्रामपुर फुटलबल प्रतियोगिताको उपाधी आयोजकले जित्यो, पेलान्टीमा धारापानी पराजित

रेडियो स्वागतम
महेन्द्रनगर, असोज २४ ।
विजया दशमी २०७८ को अवसरमा धनुषाको मिथिला नगरपालिका वडा नं. ५ विश्रामपुरमा भएको मैत्रीपूर्ण फुटलबल प्रतियोगिताको उपाधी आयोजक विश्रामपुर ‘बी’ टिमले हात पारेको छ । प्रतियोगिता अन्तर्गत आइतवार भएको फाइनल खेलमा आयोजक विश्रामपुर ‘बी’ टिम र धारापनी स्कुल टोलको टिमबीच कडा र रोचक प्रतिस्पर्धा छ ।
खेलको निर्धारित समयभित्र कुनै टिमले गोल गर्न नसकेपछि खेल पेलान्टी शुटआउटमा पुगेको थियो । पेलान्टीमा आयोजक विश्रामपुर ‘बी’ टिमले धारापानी स्कुल टोलको टिमलाई पराजित गरेको छ । पेलान्टीमा आयोजक विश्रामपुर ‘बी’ टिमका गोल किपरले २ ओटा बल रोकेका थिए भने धारापानी स्कुल टोल टिमका गोल किपरले एउटा बल रोकेका थिए ।
फाइलन खेलमा योगेन्द्र यादवले एम्पायर तथा विक्की मगर र हेम बलम्पाकीले लाइन्सम्यानको रुपमा खेलाएका थिए ।
प्रतियोगिताको विजेता आयोजक विश्रामपुर ‘बी’ टिमलाई नगद १० हजार पुरस्कार सहित ट्रफी प्रदान गरिएको छ भने उप विजेता धारापानी स्कुल टोल टिमलाई नगद ५ हजार पुरस्कार सहित ट्रफी प्रदान गरिएको छ । यस्तै दुवै टिमका खेलाडीलाई मेडल प्रदान गरिएको आयोजक विश्रामपुर युथ क्लवका अध्यक्ष दिल बहादुर मगरले बताएका छन् ।
प्रतियोगिताको समापन समारोह सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष एवं नेकपा एकिकृत समाजवादी पार्टीका धनुषा जिल्ला सचिव सोम प्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको छ । प्रमुख अतिथि शर्माको हातबाट दुवै टिमलाई ट्रफी र नगद पुरस्कार प्रदान गरिएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित
अन्तर्राष्ट्रिय

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित

२५ आश्विन २०७८, सोमबार
अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

२५ आश्विन २०७८, सोमबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२५ आश्विन २०७८, सोमबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२५ आश्विन २०७८, सोमबार
Next Post
गाउँपालिकामा फेरि तालाबन्दी

गाउँपालिकामा फेरि तालाबन्दी

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh