• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बर्दिबास नगरपालिकाको अर्को अनियमितता बाहिरियो


बर्दिबास नगरपालिकाको अर्को अनियमितता बाहिरियो

बर्दिबास ,सुरेन्द्र सिंह
: नेपाल सरकारले पुँजी निर्माणमा सहयोग नरहने, उत्पादनमा वृद्धि गर्ने किसिमका खर्चलाइ नियन्त्रण गर्नुपर्ने र आय आर्जन तथा उत्पादनमुलक क्षेत्रमा सरकारले लगानी गर्न भनिएपनि त्यसको विपरित बर्दिबास नगरपालिकाले खर्च गरेको पाईएको छ ।
विभिन्न संघ संस्था, समुह, क्लव लागायतलाई कार्यक्रम र प्रस्तावको आधारमा नगरपालिकाले आर्थिक सहायता उपलब्ध गराएको पाईएको छ । जसको कुनै औचित्य नरहेको महालेखाको प्रतिवेदनले उल्लेख गरेको छ ।महालेखाको ५८ औं प्रतिवेदनले भनेको छ, ‘स्थानीय सरकार संचालन ऐन, २०७४ मा समेत पुँजी सृजना नहुने खालका कार्यक्रम जुन वितरणमुखी र उपयोगीता नदिने स्थितिमा रहेको खर्चलाइ निरुत्साहित गर्न आवश्यक देखिन्छ । यस्ता संस्था, समुह, पर्व, जात्रा, बिरामी, संस्कृति लगायत आर्थिक सहायता दिन सक्ने कानुनी अवस्था समेत छैन । स्थनीय सरकार संचालन ऐन, २०७४ बमोजिम नियम संगत नदेखिएको छ ।’ जथाभावी रुपमा सहायता रकम वितरण गर्न नभनिए पनि त्यसको विपरित यस वर्षपनि सहायता तथा खर्च बढाउँदै बर्दिबास नगरपालिकाले रकम खिर्चएको छ ।अन्तरपार्टी महिला संजाललाइ तिज कार्यक्रम वापत १ लाख ४९ हजार ८ सय ८८, बाल संजालका जमुना शाहलाइ बाल दिवस कार्यक्रम वापत ६५ हजार, दिपक पार्टी प्यालेसलाइ दशैं इहार शुभकामना आदान-प्रदान वापत १ लाख ७५ हजार गरि जम्मा ३ लाख ८९ हजार ८ सय ८८ खर्चिएको छ ।जुन नियम विपरित रहेको महालेखा परिक्षकको कार्यालयले उल्लेख गरेको छ । बर्दिबास नगरपालिकाले खर्चिएको उक्त रकम बेरुजुको रुपमा राखिएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित
अन्तर्राष्ट्रिय

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित

२४ आश्विन २०७८, आईतवार
अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

२४ आश्विन २०७८, आईतवार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२४ आश्विन २०७८, आईतवार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२४ आश्विन २०७८, आईतवार
Next Post
बुटवलमा झडपपछि कर्फ्यु

बुटवलमा झडपपछि कर्फ्यु

विश्रामपुर फुटलबल प्रतियोगिताको उपाधी आयोजकले जित्यो, पेलान्टीमा धारापानी पराजित

विश्रामपुर फुटलबल प्रतियोगिताको उपाधी आयोजकले जित्यो, पेलान्टीमा धारापानी पराजित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh