• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई ५० हजार राहत दिने


कोरोनाबाट मृत्यु हुनेको परिवारलाई ५० हजार राहत दिने

१९ असोज,भारतले कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको परिवारलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । सोमबार भारतको सर्वोच्च अदालतले कोरोनाबाट मृत्यु हुनेको प्रत्येकको परिवारलाई ५० हजार रुपैयाँ राहत दिने निर्णय सदर गरेको हो ।
भारतमा अहिलेसम्म आधिकारिकरुपमा कोरोना भाइरसको कारण चार लाख ४७ हजारभन्दा धेरैको मृत्यु भएको छ । यद्यपि जानकारहरुले भने यो संख्या वास्तविकतामा १० गुणा बढी हुन सक्ने बताएका छन् । सरकारले यो राहतको लागि आवेदन दिएको ३० दिनभित्र रकम उपलब्ध गराउनुपर्ने सर्वोच्च अदालतले बताएको छ । अदालतले अधिकारिक रुपमा कोरोनाबाट मृत्यु भएको नखुले पनि कुनै पनि सरकारले राहत तत्कालै अस्वीकार गर्न भने सक्नेछैनन् । त्यसको निर्णय अर्को एक कमिटिले गर्नेछ र ३० दिनभित्र यस विषयमा निर्णय गरिनेछ ।
गत जुनमा अभियोजनकर्ताहरुले कोरोनाबाट मृत्यु हुने प्रत्येक मानिसका परिवारले राहत पाउनुपर्ने माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए ।
एजेन्सीहरुको सहयोगमा

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित
अन्तर्राष्ट्रिय

महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा विजयी,२६ हजारभन्दा बढी मतान्तरले ऐतिहासिक जित

१९ आश्विन २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

१९ आश्विन २०७८, मंगलवार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

१९ आश्विन २०७८, मंगलवार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

१९ आश्विन २०७८, मंगलवार
Next Post
भाजपाको निमन्त्रणामा कांग्रेसको टोली बिहीबार भारत जाने

भाजपाको निमन्त्रणामा कांग्रेसको टोली बिहीबार भारत जाने

जनता समाजबादी पार्टी नेपालको प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिंदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh