• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

विश्रामपुर युथ क्लवको आयोजनामा शनिवारदेखि मैत्रीपूर्ण फुटबल शुरु, उद्घघाटन खेलमा मधुवासाको जित


विश्रामपुर युथ क्लवको आयोजनामा शनिवारदेखि मैत्रीपूर्ण फुटबल शुरु, उद्घघाटन खेलमा मधुवासाको जित

विनोद महतो
महेन्द्रनगर, असोज १६ ।

विजया दशमीको २०७८ को अवसरमा धनुषाको मिथिला नगरपालिका वडा नं. ५ विश्रामपुरमा शनिवार देखि मैत्रीपूर्ण फुटलबल प्रतियोगिता शुरु भएको छ । मिथिला नगरपालिका वडा नं. ५ स्थित श्री विश्रामपुर युथ क्लवको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता शुरु भएको हो ।
फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मधुवासा र केम्लीपुर बीच प्रतिस्पर्धा भएको छ । सो खेलमा मधुवासाले 0 का विरुद्ध २ गोलले जित हासिल गरेकोे छ । मधुवासाका लागि जर्सी नं. ७ का उज्वल मगर र जर्सी नं. १८ का रन्जन मगरले १/१ गोल गरेका छन् । फुटबल प्रतियोगिताको उद्घघाटन विश्रामपुर युथ क्लवका अध्यक्ष दिलबहादुर मगरको अध्यक्षता तथा मिथिला नगरपालिका वडा नं.५ का वडाअध्यक्ष श्यामबाबू यादवको प्रमुख आतिथ्यमा गरिएको छ । साे अवसरमा विशेष अतिथिको रुपमा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष साेम प्रसाद शर्मा, हिमाल मगर लगायतको उपस्थित रहेको थियो । खेलमा योगेन्द्र यादवले एम्पायर तथा राजेश भुजेल र हेम बलम्पाकीले लाइन्सम्यानको रुपमा खेलाएका छन् ।
सो प्रतियोगितामा जम्मा ८ वटा फुटबल टिमको सहभागिता रहेको आयोजक विश्रामपुर युथ क्लवले जनाएको छ । सो प्रतियोगितामा मधुवासा, केम्लीपुर, धारापानी स्कुल टोल, मुलावारी, विश्रामपुर ‘बी’ टिम, मरधर मगर टोल, बटेश्वर, विश्रामपुर ‘ए’ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत असोज १७ गते दोस्रो खेलमा धारापानी स्कुल टोल र मुलावारीबीच खेल हुनेछ । यस्तै असोज १८ गते विश्रामपुर ‘बी’ टिम र मरधर मगर टोलबीच खेल हुनेछ भने असोज १९ गते बटेश्वर र विश्रामपुर ‘ए’ टिमबीच खेल हुनेछ ।
विजया दशमीको अवसरमा असोज १६ गतेदेखि शुरु भएको सो प्रतियोगिताको पहिलो सेमिफाइनल २० गते र दोस्रो सेमिफाइनल खेल २१ गते हुनेछ भने अन्तिम फाइनल खेल असोज २३ गते हुने तालिका रहेको छ । प्रतियोगिता विश्रामपुर युथ क्लव विश्रामपुरको खेल मैदानमा भईरहेको आयोजक क्लवका अध्यक्ष दिल बहादुर मगरले जानकारी दिएका छन् । सो प्रतियोगिताको प्रथम पुरस्कार १० हजार र दोस्रो पुरस्कार ५ हजार सहित ट्रफी र मेडल समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

१६ आश्विन २०७८, शनिबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

१६ आश्विन २०७८, शनिबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

१६ आश्विन २०७८, शनिबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१६ आश्विन २०७८, शनिबार
Next Post
नवलपरासीमा माओवादी केन्द्रका नेता कुर्मी विरुद्ध करणीको उजुरी 

नवलपरासीमा माओवादी केन्द्रका नेता कुर्मी विरुद्ध करणीको उजुरी 

विश्रामपुर युथ क्लवको आयोजनामा शनिवारदेखि मैत्रीपूर्ण फुटबल शुरु, उद्घघाटन खेलमा मधुवासाको जित

विश्रामपुरमा जारी फुटलबल प्रतियोगिताका पहिलो सेमिफाइनलमा पुग्यो विश्रामपुर ‘बी’ टिम, मरधर २ गोलले पराजित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh