• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नगर प्रमुख सुनिल कुमार यादव भ्रष्टाचारमा चुर्लुम डुबेको आरोप लगाउँदै स्थानीय अनशनमा


नगरप्रमुख सुनिल कुमार यादवकाे अनमितता बिरुद्ध बृहत् माेर्चा बिराेध कार्यक्र जारी

महाेतरीकाे अाैरही नगरपालिका भ्रष्टाचारमा चुर्लुम डुबेको आरोप लगाउँदै स्थानीय आन्दोलित भएका छन्।नगरपालिका भ्रष्टाचारको अखडा बनेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन्। भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समिति गठन गरेर केहिदिनदेखि उनीहरु भ्रष्टाचारविरुद्ध जागरण अभियान नै चलाएका छन्।जागरण अभियान अन्तर्गत संघर्ष समितिले दाेस्राे चरका आन्दाेलन आन्तरगत रिले अनशन शुरु गरेका छन । हिजाे ११गते देखि रिले अनशन शुरु गरेको छ। रिले अनशन ७ दिनसम्म चलिने जसपा नेता राज नारायणा यादवले जनाएका छन ।सात दिने रिले अनसन पछि पनि सुचना दिएन भन्ने सश्कत रुपमा अगाडि बडिने बताए । उनीहरु भ्रष्टचारविरुद्ध नगरपालिकाकै मुख्य प्रवेशद्वारमै रहेकाे चाैतारामा दुई दिनदेखि रिले अनशनमा बस्दै आएका छन्।भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिका संयोजकसमेत रहेका लाेसपा नेता शंकर यादवले सूचनाको हक प्रयोग गर्दै विभिन्न १५ शीर्षकमा नगरपालिकासंग सूचना मागेका थिए। तर नगरपालिकाले महिनौंदिन वित्दा पनि सूचना दिन मानेन।सूचना दिनुको साटो जनप्रतिनिधि र कर्मचारीहरु उल्टै धाँधली गरेपछि बाध्य भएर आफूहरु आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयोजक यादवले बताए।
संघर्ष सतितिले बितग बर्षकाे अाय व्यय शीर्षकअनुसार सार्बजनिक गर,मेयर उप मेयर र अधिकृतले प्रयाेग गरेकाे गाडीकाे अवस्था सार्वजनिक गर,किसानहरुकाे सहुलियतकाे मलखाध तुरुन्त उपलब्ध गर,एम्बुलेन्स र दमकल सेवा तुरुन्त पूरा गर ,प्रधानमन्त्री युवास्वराेजगार काेषकाे रकम हिनामिना गर्नेलाइ कारबाहि गर र न्यायिक समिति तुरन्त कार्यान्वयन गर लगायतका अन्य माँग रहेका छन ।
नगरपालिकामा नगरप्रमुख सुनिल कुमार यादवले विभिन्न शीर्षकमा करोडौं रुपैयाँ अनियमितता भएको उनको आरोप छ। विभिन्न बहानामा नक्कली कागजात बनाएर बजेट निकासा गरी करोड रुपैयाँ जनप्रतिनिधि र कर्मचारीहरुले बाँडेर खाएको यादवले आरोप लगाए। काेराेना महामारीकाे नाउँमा जनतालाइ कुनै सुविधा न दिई कराेडाै रकम हजम गरेकाेरिले अनशनमा बसेका छौं। मेयर साहब र अधिकृत दुबै हाम्रो अगडिबाटै जानुहुन्छ तर हामीलाई केही सम्बोधन गर्नुभएको छैन,’ आक्रोशित हुँदै यादवले भने ‘हरहिसाब पार्दर्शी नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ।’यीनै विषयहरुसहित विभिन्न शीर्षकमा आवश्यक अनुसन्धान र कारबाहीका लागि संघर्ष समितिका तर्फबाट संयोजक शंकर यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय बर्दिवास महोत्तरीमा उजुरी गरेको छ।तर अख्तियारले पनि आफूहरुको उजुरीमाथि अहिलेसम्म कुनै कामकारबाही सुरु नगरेको यादवले गुनासो गरे। अब केही दिनमै सर्वदलिय बैठक बसेर भ्र-ष्टा-चारविरुद्ध थप शसक्त भएर अघि बढ्ने संयोजक यादवको भनाइ छ।नगरपालिकाको सूचना सम्पूर्ण नगरवासीले पाउनुपर्ने अधिकार रहेकोले वेबसाइटमार्फत नै सूचना उपलब्ध गराउने तयारी रहेको नगरपालिकाका सूचना अधिकारी बताउँछन्।सूचनाको हक सबैलाई छ।यता नगरपालिकाकी उपमेयर रेणु देवी झाले आनदोलनरत पक्षको माग जायज रहेको बताइन्। नगरपालिकाको हरहिसाब खोज्नु सबै नगरबासीको हकअधिकार रहेको उनी बताउँछिन्। ‘हरहिसाब पार्दर्शी हुनुपर्छ। नगरबासी जो कोहीले मागेको सूचना दिनुपर्छ।अब नगरप्रमुख र कार्यालय प्रमुखले किन त्यो सूचना दिनखोज्नु भएन त्यो उहाँहरुलाई थाहा होला,’ उपमेयर भन्छिन् ‘मलाई जहाँसम्म लाग्छ हरहिसाबमा ठूलो घोटाला भएको छ। त्यसैले हरहिसाब दिन डराउँदैछ।’ नगरपालिकाको अवस्था अस्तव्यस्त रहेको उनले सुनाइन्।यता नगरपालिकाका मेयर सुनिल कुमार यादवले पत्रकार समेलन गराएर आफूमाथि लगाइएको भ्र-ष्टा-चारको आरोप निराधार रहेको बताए। आफूले नगरपालिकाको कुनै पनि शीर्षकमा अनियमितता नगरेको उनले जिकिर गरे।आन्दोलनरत पक्षले सुरु गरेको रिले अनशनको औचित्य नरहेको मेयर साहको भनाइ छ। आन्दोलनरत पक्षसँग वार्ताको माध्यमबाट निराकरण गर्नेतर्फ आफ्नो प्रयास रहने उनले बताए।

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

१३ आश्विन २०७८, बुधबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

१३ आश्विन २०७८, बुधबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

१३ आश्विन २०७८, बुधबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१३ आश्विन २०७८, बुधबार
Next Post
प्रदेश २ काे कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा

प्रदेश २ काे कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा

जनता समाजबादी पार्टी नेपालको प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन

प्रदेश २ का मुख्यमन्त्री राउतले असोज २० गते विश्वासको मत लिने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh