• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सूचना माग गर्दै नगरप्रमुख सुनिल यादव बिरुद्ध तेस्राे दिन नगरपालिकाकाे मुलगेटमा धरणा कार्य्रम जारी


नगरप्रमुख सुनिल कुमार यादवकाे अनमितता बिरुद्ध बृहत् माेर्चा बिराेध कार्यक्र जारी

८ असोज, रामगाेपालपुर। महाेतरीको अाैरही नगरपालिकामा सूचना माग गर्दै तेस्राे दिन नगरपालिकाकाे मुल गेटमा धरणा कार्यक्रम जारी छ । पालिकासँग सूचना माग गर्दै कांग्रेस बाहेकका सबै पार्टीका कार्यकर्ता र स्थानियहरु बृहत् माेर्चा बिराेध गरी बसेका हुन् । भदौ ६ गते देखि पालिकाको प्रवेशद्वारमा भ्रष्टाचारविरुद्ध बृहत माेर्चा बिराेध समितिका पदाधिकारी र राजनीतिकर्मी र स्थानियहरु धारणामा बसेका हुन् ।
समयमा सूचना उपलब्ध नगराउँदा बाध्य भएर बिराेध कार्यक्रम सुरु गरेको बृहत् माेर्चा समितिका सदस्य निलम यादवले जानकारी दिए । समितिले पालिकासँग पटक पटक सुचनाकाे माँग गरेपनि सुचना दिन माँनेन । विभिन्न शिर्षकमा सूचना माग गरेका थिए । त्यसयघि मौखिक रुपमा पनि सूचना माग गरिएको थियो । तर, कर्मचारी र नगर प्रमुख सुनिल कुमार यादवले वेवास्ता गरेको बृहत् माेर्चामा सहभागी नेता शंकर यादवको गुनासो छ । उनका अनुसार नगरपालिकामा बुझाएकाे ज्ञयापन पत्र र नगर प्रमुख सुनिल कुमार यादवले गरिदै गरेकाे भ्रष्टाचारको ध्यानाकषर्ण गराउन बृहत् माेर्चा सुरु गरिएको हो । नगर प्रमुखसंग विभिन्न शीर्षककाे खर्च सार्वजनिक गर्न ,नगरप्रमुख सुनिल कुमार यादवले गरेकाे अनमितताकाे छिटो छानबीन सुरु गर्नुपर्ने र मर्यादित रुपमा नगरबासीले सूचना पाउनु पर्ने उद्देश्यले बिराेध कार्यक्रम सुरु गरेको उनको भनाइ छ ।
धारण स्थलबाटै जागरण अभियानसमेत सञ्चाल भइरहेको नेता राम दरेश यादवले बताए । उनका अनुसार जागरण अभियान अन्तरगत प्रत्येक दिन निश्चित विषयवस्तुमा अन्तरक्रिया कार्यक्रम भइरहेको छ । पालिकाले भ्रष्टाचार गरेकै कारण सूचना उपलब्ध नगराएको उनको तर्क छ । पालिकामा हरेक शिर्षकमा अनियमितता भएको उनले आरोप लगाए ।
नगरका जनप्रतिनिधिहरुले विकासभन्दा कमिसनलाई प्राथमिकतामा राखेको उनको गुनासो छ । भ्रष्टाचारविरुद्ध बोल्ने, लेख्नेविरुद्ध नगर प्रमुख सुनिल कुमार आक्रमक शैलीमा प्रस्तुत हुने गरेको उनले बताए । नगर प्रमुख सुनिल यादवले गरिदै गरेकाे अनमितता लुकाउन त्यसकाे बिराेधमा समाचार न लेख्न केही मेडियाइ पैसा खुवाएर कार्यक्रता जस्ताे पालेर राखेकाे छ । भ्रष्टाचार भएको छैन भने सूचना दिन किन अनाकानी भइरहेको छ उनले प्रश्न गर्दै भने, नागरिकको अधिकारलाई कुण्ठित गर्न मिल्दैनन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

८ आश्विन २०७८, शुक्रबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

८ आश्विन २०७८, शुक्रबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

८ आश्विन २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

८ आश्विन २०७८, शुक्रबार
Next Post
पाकिस्तानी क्रिकेटर अफ्रिदीको बलिङमा नेपाली खेलाडी पवन सर्राफले हाने छक्का र चौका

पाकिस्तानी क्रिकेटर अफ्रिदीको बलिङमा नेपाली खेलाडी पवन सर्राफले हाने छक्का र चौका

काठमाडौंलाई ललितपुरले दियो १५८ रनको लक्ष्य

काठमाडौंलाई ललितपुरले दियो १५८ रनको लक्ष्य


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh