• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मुख्यमन्त्री राउतलाई गण्डकी सरकारको न्यानो स्वागत जनकपुर पोखरा उडानको लागि सहकार्य गरिने


मुख्यमन्त्री राउतलाई गण्डकी सरकारको न्यानो स्वागत जनकपुर पोखरा उडानको लागि सहकार्य गरिने

पोखरा, असोज ६ । प्रदेश न 2 का मुख्यमन्त्री लालबाबु राउतलाई गण्डकी सरकारले पोखरामा न्यानो स्वागत गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली को निमन्त्रणामा आज पोखरा पुग्नु भएको मुख्यमन्त्री राउतलाई गण्डकी सरकारका पर्यटन मन्त्री मणिभद्र शर्माले विमान स्थलमा स्वागत गरेका थिए ।
मुख्यमन्त्री राउतको स्वागतमा पोखरा विमान स्थलमा पञ्चकन्या सहित पर्यटन ब्यबसायी हरुको व्यापक उपस्थित रहेको थियो ।
विमान स्थल बाट प्रदेश सरकारको मुख्यालय पुग्नु भएको मुख्यमन्त्री राउत लाई गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालिले स्वागत गर्नु भएको थियो ।
सो अवसरमा दुबै प्रदेश बिचको आपसी सम्बन्ध , प्रदेश २ले अघि सारेको लोकप्रिय कार्यक्रम हरु बारे छलफल भएको मुख्यमन्त्री राउत का प्रमुख स्वकिय सचीव जितेन्द्र कुमार यादव ले बताउनु भएको छ ।
गण्डकी प्रदेश र प्रदेश २ बिच पर्यकिय सम्बन्ध बिस्तार का लागि जनकपुर पोखरा उडान शुरु गराउन दुबै मुख्यमन्त्री ले सहकार्य गर्ने सहमति समेत गर्नु भएको यादव ले बताउनु भयो ।
मुख्यमन्त्री राउतले समकक्षी नेपालीलाई जनकपुर भ्रमणको निम्तो समेत दिनु भएको छ ।
मुख्यमन्त्री राउत आजै पोखराको विभिन्न पर्यट्किय स्थलको भ्रमण समेत गर्नु भएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

६ आश्विन २०७८, बुधबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

६ आश्विन २०७८, बुधबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

६ आश्विन २०७८, बुधबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

६ आश्विन २०७८, बुधबार
Next Post
नगरप्रमुख सुनिल कुमार यादवकाे अनमितता बिरुद्ध बृहत् माेर्चा बिराेध कार्यक्र जारी

नगरप्रमुख सुनिल कुमार यादवकाे अनमितता बिरुद्ध बृहत् माेर्चा बिराेध कार्यक्र जारी

टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान

टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh