नेपाल स्काउटले जनचेतनामुलक कार्यक्रमलाइ निरन्तरता दिदै आइरहेका छन ।नेपाल स्काउटले विश्वभरी महामारीकाे रुपमा रहेकाे काेराेना भाइरससंग वचन विगत कयाैँ महिनादेखि साेनमा गाउँपालिकाकाे विभिन्न स्थानमा जनचेतना जगाउनुकाेसाथै सेटिटाइजर ,माक्स लगायत स्वास्थ्य सामग्रि वितरण गरिदै आइरहेका छन । काेराेना महामारीकाेकार नेपालमा राेकिएकाे कक्षा १२काे परीक्षा पुनः संचालनमा आएका छन । परीक्षा दिन पुगेका विद्यार्थीहरुलाइ परीक्षा केन्द्रमै पुगेर स्काउटका सदस्यहरुले विद्यार्थीहरु माक्स र सेनिटाइजर वितरण गरेका छन । साेनमा गाउँपालिका वडा नम्बर ३ मा रहेका खखना लाैतना मा वि मा गएर परीक्षा दिने सबै सहभागिहरुलाइ माक्स र सेनिटाइजर वितरण गरेका छन ।
नेपाल स्काउट साेनमा गाउँपालिका संयोजक सुकेश कुमार यादव को अध्यतामा सोनमा गाउपालिका वाडा न ३ खखना लौतना मा: वि मा कक्षा १२ को परीक्षा दिने बिद्यार्थीहरुलाई स्काउटकाे सदस्य तथा शिक्षक शिक्षिका प्रहरी साथीहरुको उपस्थितिमा माक्स सेनिटाइजर ग्लोबस समाग्री बितरन गरिएकाे छ ।










































































































