• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

दुई विश्वविद्यालयका लागि ५० करोड


दुई विश्वविद्यालयका लागि ५० करोड

भाद्र २४, अवधेश कुमार झा
। राजविराज — प्रदेश नं.२ सरकारले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय र पर्साको वीरगन्जमा विज्ञान प्रविधि विश्वविद्यालय तत्काल स्थापना गर्ने तयारी गरेको छ । यसअघि दुई आर्थिक वर्षमा नीति तथा कार्यक्रममा मात्र पर्दै आएका दुवै विश्वविद्यालयका काम यसै महिनादेखि सुरु गर्ने तयारी प्रदेश सरकारको छ । प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले अध्यादेश ल्याएर दुवै विश्वविद्यालयका लागि रकम छुट्याउन लागिएको जानकारी दिए । ‘एक/दुई दिनभित्रै तत्काल २५/२५ करोड रुपैयाँ दिइनेछ,’ मन्त्री साहले भने, ‘यसै महिनादेखि विश्वविद्यालयका तात्कालीक पूर्वाधारको व्यवस्थापन गरिने छ ।’ दुवै विश्वविद्यालयमा आगामी कार्तिक देखि नै पढाइ सुरु गर्ने तयारी प्रदेश सरकारको छ ।
राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमै कृषि विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिएको र विस्तारै पूर्वाधार थपिँदै लगिने उनले जनाए । ‘अब निर्वाहमुखी नभई व्यावसायिक कृषिलाई अगाडि बढाउन सकेमात्र कृषि क्षेत्रको विकास हुन सक्छ,’ मन्त्री साहले भने, ‘कृषि प्राविधिकको पढाइसँगै अनुसन्धानका लागि कृषि विश्वविद्यालय फलदायी हुनेछ ।’ यस्तै, प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि एक निर्वाचन क्षेत्र ५ किलोमिटर कालोपत्रे सडक निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने आर्थिक मन्त्री साहको योजना छ । बहुवर्षीय योजनामा राखेर यस वर्षदेखि एक निर्वाचन क्षेत्र ५ किलोमिटर पक्की सडक निर्माण कार्यको टेन्डर सुरु गरिने साहले जनाए ।उनले प्रदेशका गौरवका आयोजनाहरूको कामलाई द्रुत गतिमा अगाडि बढाउन प्रदेश सरकारले आवश्यक सबै कदम चाल्ने बताउँदै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थित गरिने जनाए । प्रदेश सरकारसँग नागरिकको ठूलो अपेक्षा रहेको बताउँदै मन्त्री साहले वित्तीय अनुशासन कायम गर्नु अहिलेको चुनौती रहेको बताए । ‘सामान्य परिस्थितिमा बनेको सरकार होइन, आन्दोलनको उपलब्धिपछि सरकार निर्माण भएको हो,’ साहले भने ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२४ भाद्र २०७८, बिहीबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२४ भाद्र २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२४ भाद्र २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२४ भाद्र २०७८, बिहीबार
Next Post
शहीदनगरमा व्यापक अनियमितता

शहीदनगरमा व्यापक अनियमितता

प्रदेश २ का सभामुखले छोडे राजेन्द्रको साथ, रोजे उपेन्द्र

प्रदेश २ का सभामुखले छोडे राजेन्द्रको साथ, रोजे उपेन्द्र


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh