• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जसपा संसदीय दलको बैठकसंगै रात्रिभोज सकियो


जसपा संसदीय दलको बैठकसंगै रात्रिभोज सकियो

जनकपुरधाम, भदौ २० गते ।
आफ्नै पार्टीको संसदीय दलको बैठकमा मुख्यमन्त्री लालबाबु राउतको चर्को आलोचना भएको छ ।
जसपाको प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश संसदीय दलको शनिबार जनकपुरमा भएको संयुक्त बैठकमा लालबाबु राउत सरकारको कामकारबाहीको चर्को आलोचना भएको हो ।
अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितिमा ८ घण्टा बढी चलेको बैठकमा बोल्ने अधिकांश सांसदले प्रदेश सरकार भ्रष्टाचारमा डुबेको, कामकारबाही ठीक नभएको, सुशासन पारदर्शीताको प्रत्याभूति नभएकाले पार्टीमाथि समेत जनतामा वितृष्णा हुन थालेको सांसदहले गुनासो गरेका छन् ।
एक सांसदले दिएको जानकारी अनुसार दिउँसो १ बजेदेखि राति ९ बजे चलेको लामो बैठकमा अधिकांश सांसदले लालबाबु राउत सरकारकै कामकारबाहीको विषयमा असन्तुष्टि पोख्नुका साथै राजिनामा माग गरेका छन् ।
सांसदहरुले गरेको ब्यापक आलोचना पश्चात बैठकले लालबाबु राउत सरकारको काम कारबाहीको पत्येक महिना अनुगमन गर्न एक समिति गठन गर्ने निर्णय गरको छ ।
यस्तै संगठन सुदृढिकरण (सुज) अभियान प्रभावकारी कसरी बनाउने, प्रदेशका जनताले सुशासनको अनुभूति लगायत पार्टीलाई अझ सशक्त कसरी बनाउने विषयमा छलफल भएको अर्का प्रदेश सांसद ज्ञानेन्द्र यादवले जानकारी दिए ।
सरकारको कामकारबहीको प्रत्येक महिना अनुगमन गरी प्रतिवेदन तयार गर्न जसपाले केन्द्र स्तरमै एउटा समिति निर्माण गर्ने निर्णय भएको उनले बताए ।
बैठकबाट एक महिना भित्र सरकारको कामकारबाही सुधार गरी गुणस्तरीय गर्न मुख्यमन्त्री राउतलाई निर्देशन दिइएको जनाइएको छ ।
जनकपुरको वेलकम होटेलमा बसेको बैठकमा जसपाका प्रदेश २ का ३७ जना प्रदेश सांसद, जसपाका प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सदस्यहरुको उपस्थिति रहेको थियो । संसदीय दलको बैठक पश्चात रात्रि भोजको आयोजन गरिएको थियो । भोजामा साकाहारी र मान्साहारी भोजनको व्यवस्था रहेको एक प्रदेश सांसदले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२० भाद्र २०७८, आईतवार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२० भाद्र २०७८, आईतवार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२० भाद्र २०७८, आईतवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२० भाद्र २०७८, आईतवार
Next Post
बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला

रुखबाट खसेर एकजनाको मृत्यु

एमसीसीविरुद्ध भदौ २२ गते देशव्यापी प्रदर्शन गर्ने राष्ट्रिय जनमोर्चाको निर्णय

एमसीसीविरुद्ध भदौ २२ गते देशव्यापी प्रदर्शन गर्ने राष्ट्रिय जनमोर्चाको निर्णय


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh