• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २ मा जसपाका थप दुई सांसदले रोजे लोसपा


प्रदेश २ मा जसपाका थप दुई सांसदले रोजे लोसपा

लोसपा रोजेका प्रदेश २ का सांसद डिम्पल झा र प्रल्हाद गिरी गोस्वामी
१७ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का थप दुईजना प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।
जसपा प्रदेश २ का सांसद प्रहलाद गिरी गोस्वामी र डिम्पल झाले लोसपा रोजेका हुन् । दुवै सांसदले जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार सनाखत गरेको सांसद परमेश्वर साहले जानकारी दिए ।
लोसपामा सनाखत गर्ने गोस्वामी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका सांसद हुन् भने झा तत्कालीन राजपाबाट समानुपातिक सांसद हुन् । उनी लोसपा नेता अनिल झाकी पत्नी हुन् ।
दुई जनाले सनाखत गरेसँगै जसपा छाडेर लोसपा रोज्ने प्रदेश सांसदको संख्या १२ पुगेको छ । यसअघि बुधबार परमेश्वर साह, सुरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेशप्रसाद कुर्मी र गौरीनारायण साहले सनाखत गरेका थिए । सनाखत गर्ने सबै पूर्व राजपाका सांसद हुन् ।
सांसद परमेश्वर साहले भदौ २२ गतेसम्म सनाखतको समय दिइएकाले थप अन्य सांसदले सोही समयभित्र सनाखत गर्ने बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

१७ भाद्र २०७८, बिहीबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

१७ भाद्र २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१७ भाद्र २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

१७ भाद्र २०७८, बिहीबार
Next Post
भदौ २२ पछि मन्त्री परिषद् विस्तार हुन्छ : उपेन्द्र यादव

भदौ २२ पछि मन्त्री परिषद् विस्तार हुन्छ : उपेन्द्र यादव

सर्लाहीका तीन पालिका प्रमुखले रोजे लोसपा

सर्लाहीका तीन पालिका प्रमुखले रोजे लोसपा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh