• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साउदी अरेबियाको विमानस्थलमा ड्रोन आक्रमण, ८ जना घाइते


साउदी अरेबियाको विमानस्थलमा ड्रोन आक्रमण, ८ जना घाइते

१५ भदौ, काठमाडौं । साउदी अरेबियाको अभा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उक्त आक्रमणमा परी आठ जना घाइते भएका छन् भने एउटा यात्रुबाहक विमान क्षतिग्रस्त भएको छ ।
साउदी अरेबियाको सरकारी न्युज च्यानल अल अरेबियाले दक्षिणी क्षेत्रमा अवस्थित उक्त विमानस्थलमा पछिल्लो २४ घण्टामा दोस्रोपटक आक्रमण गरिएको हो । अल अरेबिया च्यानलका अनुसार एउटा आक्रमण भएको केही घण्टामा नै दोस्रो आक्रमण भएको थियो, यद्यपि यो आक्रमण भने असफल पारिएको थियो । आक्रमणमा मानवीय क्षति भने नभएको बताइएको छ ।
अहिलेसम्म यो आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । यमनमा युद्ध गरिरहेको हुथी विद्रोहीले आक्रमण गराएको हुनसक्ने आशंका छ । केही दिनअघि यमनको दक्षिणी क्षेत्रमा रहेको ठूलो सैन्य क्याम्पमा मिसाइल र ड्रोन आक्रमण भएको थियो । उक्त आक्रमणमा साउदी अरेबियाको समर्थनमा रहेको यमनी गुटका ३० सैनिकको मृत्यु भएको थियो ।
एजेन्सीहरुको सहयोगमा

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

१५ भाद्र २०७८, मंगलवार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

१५ भाद्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१५ भाद्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

१५ भाद्र २०७८, मंगलवार
Next Post
सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सचिवालय जनकपुरधाममा स्थापना

सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सचिवालय जनकपुरधाममा स्थापना

जिल्ला सभापति महेन्द्र कुमार रायले नगरपालिकाकाे भवन निर्माण गर्न दान गरे १४कटा निजि जमिन

जिल्ला सभापति महेन्द्र कुमार रायले नगरपालिकाकाे भवन निर्माण गर्न दान गरे १४कटा निजि जमिन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh