• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महन्थ ठाकुर लगायतका नेताहरुलाइ नाँया पार्टी खाेल्न अवसर दिए,अध्यक्ष उपेन्द्र यादव


महन्थ ठाकुर लगायतका नेताहरुलाइ नाँया पार्टी खाेल्न अवसर दिए,अध्यक्ष उपेन्द्र यादव

विरगंजको नगर सभा गृह मा आयोजित जनता समाजवादी पार्टी नेपाल को अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
विरगंजको नगर सभा गृह माआयाेजना गरिएकाे अभिमुखिकरण कार्यक्रममा कार्यक्रमलाई संम्बाेधन गर्नु हुँदै अध्यक्ष यादवले केही व्यक्ति पार्टी छोडदैमा विभाजन भएको भन्न नमिल्ने र पार्टी बिराेधि काम गर्ने केही नेताहरुलाई हटन अवसर दिएकाे दावी गर्नु भयो । उहाँले लोभी पापी र घुमन्तेहरुको झुण्ड गइसकेपछि जसपा शुद्धिकरण भएको तर्क दिनु भयो ।
पार्टीको निर्णय नमान्ने, आफैले गरेको सहमति तोडने, स्वविवेकले निर्णय गर्न नसक्नेहरुको झुण्डले देश र मधेश र मधेशीहरुको भलो गर्न नसक्ने तर्क गर्नु हुँदै अध्यक्ष यादवले पार्टीका र जनताका नेता कार्यकर्ता जसपामै रहेको उल्लेख गर्नु भयो ।
अध्यक्ष यादवले आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई समाप्त गर्दै मुलुकमा प्रतिगमन लाद्न चाहने केपी ओलीको चापलुसि र सेवक बनेकाहरु बाट जनताले हिसाव समयमा लिने बताउनु भयो ।
संविधानमा रहेका सकारात्मक पक्षहरुको रक्षा गर्दै संविधान संशोधन मार्फत नाकारात्मक पक्षलाई विस्थापन गर्नु नै जसपाको मुल कार्यभार रहेको उल्लेख गर्नु भयाे । अध्यक्ष यादवले त्यसका निमित्त मधेशी, आदिवासी , जनजाति, दलित महिला, मुश्लिम लगायतका शोषित वर्ग जसपाको झण्डामुनी गोलबद्ध हुने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा बरिष्ठ नेता अशोक राइले मुलुकको पुरानो पार्टीहरु समतामुलक समाज निर्माणको कार्यदिशाबाट भागेका कारण जसपाको जन्म भएको उल्लेख गर्नु भयो ।
मुलुकमा समाजिक आर्थिक मात्र नभई कानूनी विभेद समेत कायम रहेकाले जसपा ती सबै विभेद अन्त गर्दै समतामुलक समाज निर्माणमा अग्रसर भएको उहाँको तर्क थियो । त्यसतै नेता महेन्द्र राय यादवले भन्ने स्वार्थ पुर गर्न पार्टीलाई जुनबेला फाेडने र ताेडने काम बाहेक अरु केही गर्न नसकेकाले देश र मधेशकालागि केही गर्छ भन्ने साेचनु बेकार रहेकाे बताए ।
छाता लिएर आएकाहरु छाता समेत बचाउन नसक्नेले अधिकार बचाउन सकने कुरै हुदैन नेता महेन्द्र राय यादवले भन्ने ।
पार्टी सुदृढिकरण, संगडन विस्तार एवं जागरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

१२ भाद्र २०७८, शनिबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

१२ भाद्र २०७८, शनिबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१२ भाद्र २०७८, शनिबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

१२ भाद्र २०७८, शनिबार
Next Post
कांग्रेसका जिल्ला सभापतिहरुले अनशन तोडे

कांग्रेसका जिल्ला सभापतिहरुले अनशन तोडे

चैतमा स्थानिय निर्वाचनः निर्वाचन आयुक्त थपलिया

चैतमा स्थानिय निर्वाचनः निर्वाचन आयुक्त थपलिया


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh