• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बलवा नगरपालिकाका नगरप्रमुख विनोद कुमार यादवदेखि कार्यालय सहयोगीसम्म देशव्यापी भ्रमणमा, पालिकाको कामकाज ठप्प


बलवा नगरपालिकाका नगरप्रमुख विनोद कुमार यादवदेखि कार्यालय सहयोगीसम्म देशव्यापी भ्रमणमा, पालिकाको कामकाज ठप्प

प्रतिक्षाखबर
रामगाेपालपुर, साउन ३२ गते ।
महोत्तरी जिल्लाको बलावा नगरपालिकाको पाँच दिनदेखि देशव्यापी भ्रमणमा उनीहरू गएपछि पालिकाको कामकाज ठप्प भएको छ
महोत्तरीको बलवा नगरपालिकाका नगरप्रमुख विनोदकुमार यादवदेखि कार्यालय सहयोगीसहित ६० जना जनप्रतिनिधि तथा कर्मचारीहरु ५ दिनदेखि देशव्यापी भ्रमणमा निस्केका छन् ।
बलवा नगरपालिकाको ११ वटा वडामध्ये ८ वटा वडाका वडाअध्यक्ष, कार्यकारी सदस्यहरु, नगरप्रमुख विनोद यादव, नगर उपप्रमुख रितादेवी झा, प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारी, ईन्जिनियर कार्तिकेश झा, लेखा अधिकृत शत्रुधन ठाकुर, वडाअध्यक्षहरु वैद्यनाथ झा, दिनेश यादव, सोना उल्ला सेठ, राजकुमार यादवसहित ६० जना देशव्यापी भ्रमणमा निस्केका हुन् ।
रातु नदीले बलवा नगरपालिका क्षेत्रको अधिकांश भाग डुबान र कटान भइरहेको समयमा जनप्रतिनिधिहरु जनताको समस्यालाई बेवास्ता गरी भ्रमणमा गएका हुन् । नगरपालिकाको सेवा नै प्रभावित हुने गरी जनप्रतिनिधि र कर्मचारीहरु भ्रमणमा गएकोमा स्थानीयवासीहरु आश्चर्यचकित भएको स्थानीयवासीले बताए ।
उनीहरु करिब एक सातादेखि पोखरा, बागलुङ, चितवन, रामपुर लगायतका स्थानको भ्रमणमा छन् । पालिकाबाट जम्बो टोली भ्रमणमा निस्किएपछि हाल नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प छ भने सेवाग्राहीहरुको समस्या दिनानुदिन बढ्दै गइरहेको छ ।
नगर प्रमुख विनोद कुमार यादवले निर्वाचित भएको करिब ४ वर्षदेखि आफुहरु कतै नगएको भन्दै यसपाली मौका मिलाएर भ्रमणमा निस्केको बताए । उनले भने, ‘अहिले सेवाग्राहीको कामकाजमा केही समस्याजस्तो देखिए पनि हामी फर्किएपछि पुनः कामकाज नियमित रुपमा हुने नै छ ।
टुडेपाटी डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१ भाद्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

१ भाद्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

१ भाद्र २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

१ भाद्र २०७८, मंगलवार
Next Post
प्रदेश-२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले लिए शपथ

प्रदेश-२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले लिए शपथ

अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh