• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जनकपुरमा हनुमान चोकलाई इस्लाम चोक बनाउनेहरुद्वारा पत्रकारमाथि आक्रमणको प्रयास


जनकपुरमा हनुमान चोकलाई इस्लाम चोक बनाउनेहरुद्वारा पत्रकारमाथि आक्रमणको प्रयास

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ७ हनुमान चोकलाई इस्लाम चोक बनाउने यूवाहरुले पत्रकार सुरेन्द्र यादवमाथि आक्रमणको प्रयास गरेका छन् ।
न्यूजब्यूरो अनलाइनका पत्रकार यादवलाई केहि यूवाहरु जनकपुरको भानु चोकमा बोलाएर आक्रमणको प्रयास गरेका हुन् । हनुमान चोकलाई इस्लाम चोक नामाकरण गर्ने युवाहरु न्यूजब्यूरो नामक फेसबुक पेजमा राखेको भिडियो हटाउन पत्रकार यादवलाई दबाब दिएका थिए ।
भिडियो नहटाउने भनेपछि ६/७ जनाको समूहमा रहेका यूवाहरु पत्रकार यादवलाई घेरेका थिए । तर त्यहाँ उपस्थित यूवाहरु पत्रकार यादवलाई साथ दिएपछि आक्रमणको गर्ने नियतले आएका यूवाहरु पछाडी हट्न बाध्य भए ।
बसहिया रोडमा रहेको इस्लाम मार्केटका प्रोपराइटरले इस्लाम चोक उल्लेख गरेको छ । तर सो चोकको नाम भने हनुमान चोक रहेको स्थानीय बताउँछन् ।
हनुमान मन्दिर रहेकाले पहिलेदेखि नै ‘हनुमान चोक’ नामाकरण गरिएको भएपनि ‘इस्लाम चोक’ बनाउने षड्यन्त्र भइरहेको छ ।
टुडेखाेज

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

३० श्रावण २०७८, शनिबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

३० श्रावण २०७८, शनिबार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

३० श्रावण २०७८, शनिबार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

३० श्रावण २०७८, शनिबार
Next Post
अफगानिस्तानका गृहमन्त्रीले भने- शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुन्छ

अफगानिस्तानका गृहमन्त्रीले भने- शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुन्छ

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh