• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

साेनमा गाउँपालिकाका अध्यक्षद्वारा बक्रईदको शुभकामना


साेनमा गाउँपालिकाका अध्यक्षद्वारा बक्रईदको शुभकामना

श्रावण ६, २०७८ / प्रतिक्षा खबर
रामगाेपालपुर,महाेतरीकाे साेनमा गाउँपालिकाको अध्यक्ष श्री राज कुमार यादवले बक्रइदको पर्वको शुभकामना व्यक्त गरेका छन।
ईस्लाम धर्मावलम्बीहरुको महान पर्व बक्रईदको सुखद उपलक्ष्यमा सम्पूर्ण गाउँपालिकावासी तथा देश विदेश्मा रहनु भएका दाजु भाई दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन।
यस पर्वले गाउँवासी तथा राष्ट्रमा आपसी भाईचारा सद्भाव र शान्तिका साथै दिगो विकासको गतिलाई स्थायित्व प्राप्त गर्न सबैमा शक्ति प्रदान गरोस एव कोरोना महामारीलाई ध्यानमा राखी भिड्भाड नगरी पर्व मनाउन गाउँपालिका अध्यक्ष ,राज कुमार यादवले आग्रह गर्दै सुस्वास्थ उन्नति प्रगतिको कामना गर्दौ शुभकामना व्यक्त गरेका छन।
साथै हाल कोरोना महामारीको संक्रमण बढदो परिस्थितिमा रहेकोले जिल्ला प्रशासन कार्यलयबाट जारी आदेश अनुसार यो पर्व सावधानी र शान्तिपुर्ण तरिकाले मनाई कोरोना महामारी विरुद्ध अभियानमा हामी सबै एक जुट हुन सम्पूर्ण गाउँवासिलाई आग्रह गरेका छन।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहामा मतपेटिका संकलन सुरु, आजै रातिबाट मतगणना तयारी

६ श्रावण २०७८, बुधबार
अन्तर्राष्ट्रिय

भोलि विहान सर्वदलीय बैठकपछि मात्रै सर्लाहीमा मतगणना सुरु हुने’

६ श्रावण २०७८, बुधबार
अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

६ श्रावण २०७८, बुधबार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

६ श्रावण २०७८, बुधबार
Next Post
अमरेशले देउवालाई बुझाए राजीनामा पत्र

अमरेशले देउवालाई बुझाए राजीनामा पत्र

२२ सांसदलाई ओलीको स्पष्टीकरण पत्र

२२ सांसदलाई ओलीको स्पष्टीकरण पत्र


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh