• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

उपेन्द्र यादव पार्टीको सिद्धान्त तथा राजनैतिक एजेन्डाबाट कहिल्यैपनि बिचलित हुनुभएन: युवा नेता आरपी यादव


उपेन्द्र यादव पार्टीको सिद्धान्त तथा राजनैतिक एजेन्डाबाट कहिल्यैपनि बिचलित हुनुभएन: युवा नेता आरपी यादव

जनता समाजवादी पार्टीका युवा नेता एवम् धनुषाधाम नगरपालिकाका सचिव आरपी यादवले जसपा अध्यक्ष उपेन्द्र यादव दूरदर्शी विचारले अघि बढेको बताएका छन् ।
मधेसी जनअधिकार फाेरमबाट उदायका अध्यक्ष उपेन्द्र यादव हाल जसपासम्म आइपुग्दा पार्टीको सिद्धान्त तथा राजनैतिक एजेन्डाबाट कहिल्यैपनि बिचलित नभएकाे उनले बताए ।
‘पार्टीको सिद्धान्त र राजनैतिक एजेन्डाअनुसार अध्यक्ष यादव कहिल्यै पछि हटेनन्’, उनले भने, उपेन्द्रका कारण शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सफल भएको हाे।
प्रधानमन्त्री देउवालाई जसपाकाे पूर्ण समर्थन छ, त्याे अवसर जसपाका अध्यक्ष यादवका कारण जुरेकाले उनकै नेतृत्वमा सरकारमा जानुपर्ने सुझाव नेताहरूलाई दिए । मंगलबार सिंहदरबारस्थित संसदीय दलकाे कार्यलयमा बसेकाे जसपाका नेताहरूकाे बैठकले पूर्ण सफलता पाउनुपर्ने बताए ।
संसदीय दलकाे नेता चुन्न २२ जना सांसदकाे उपस्थितिमा बसेकाे बैठकले दलकाे विधानमाथि व्यापक छलफल गर्दै विधान पारित गरेर केन्द्रीय कार्यकारिणी समितिमा पठाइसकेको स्मरण गर्दै साेअनुसार पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई अघि सार्नुपर्ने उनकाे भनाइ छ ।
अर्को प्रसंगमा उनले भने, ‘नेताहरू सरकारमा गइहाल्न र मन्त्री बन्नकै लागि पार्टीको सिद्धान्त, विचार र मर्म विपरीत गतिविधिमा लाग्नुहुँदैन।’ कार्यकारिणी समितिबाट पार्टी चल्ने भएकाले त्यहाँबाट आएकाे निर्णयअनुसार सरकारमा सहभागी हुन सबै सांसदहरूलाई आग्रहसमेत गरे ।
पार्टीको अधिकारिकता सम्बन्धी मुद्दा निर्वाचन आयाेगमा विचाराधीन रहेकाे र साेकाे निर्णय आएपछि मात्र जसपा सरकारमा सहभागी भएमात्र देश र जनतामा जसपाप्रति कुशल सन्देश जाने तर्क गरे ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहामा मतपेटिका संकलन सुरु, आजै रातिबाट मतगणना तयारी

५ श्रावण २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

भोलि विहान सर्वदलीय बैठकपछि मात्रै सर्लाहीमा मतगणना सुरु हुने’

५ श्रावण २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

५ श्रावण २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

५ श्रावण २०७८, मंगलवार
Next Post
साेनमा गाउँपालिकाका अध्यक्षद्वारा बक्रईदको शुभकामना

साेनमा गाउँपालिकाका अध्यक्षद्वारा बक्रईदको शुभकामना

अमरेशले देउवालाई बुझाए राजीनामा पत्र

अमरेशले देउवालाई बुझाए राजीनामा पत्र


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh