• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

संघीय निजामती सेवा ऐन चाडो ल्याइयोस


संघीय निजामती सेवा ऐन चाडो ल्याइयोस

कृष्णबहादुर खत्री
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विगत एक वर्ष देखि थन्किरहेको संघीय निजामती सेवा ऐन हाल चर्चाको शिखरमा रहेको छ । राज्यको स्थायी सरकार निजामती सेवा हालको वर्खे अधिवेशनबाट बजेट (अधिवेशन)ऐन बन्ने मा करिब करिब ढुक्क थियौ , तर त्यसमा भएका विवादित र विविध र अन्योलको अवस्थामा अव संसदले त्यो विधेयक पास गर्नु हुदैन र हुन हुदैन ।
निजामती सेवा ऐन २०४९ र नियमावली २०५० हाल कार्यान्वयनमा रहेकोमा देश संघीय शासन व्यवस्थामा गएकोले संघ,प्रदेश तथा स्थानीय तहमा छुट्टा छुट्टै ऐन र नियमावली बनाउनु पर्ने बाध्यता रहेको छ । संघीय निजामती सेवा ऐन कर्मचारीको मुल कानुन हो । यस सेवामा कार्यरत करिब एकलाख स्थायी तथा करार र ज्यालादारी करिब तिस हजार एवं यसै ऐनलाई मुल ऐन मानेर कानुन निर्माणको प्रक्रियामा रहेको पाइन्छ ।
विवेदकारी तथा सरोकारवाला पक्ष तथा प्रशासनिक विज्ञहरुको सर सल्लाह नलिइ वा यसको मुल मर्म नबुझि हाल व्यवस्था गरिएकै प्रस्तावित विधेयक माथि कर्मचारीको वृत्ति विकासलाई असर नपार्ने गरी निर्णय लिइ विधेयक पास गर्नु पर्ने देखिएको छ ।
निम्न विषयमा ध्यान पुयाइायोस ।
–सेवामा रहेको पद र श्रेणिको सो सेवाको ग्यारेन्टीहुनु पर्छ ।
–बढुवाको प्रतिशत तल्लो तह देखि माथिल्लो तहसम्म समान हुनु पर्दछ ।
– सेवा र सर्तमा विभेद हुनु हुदैन राज्य कोषको तलब भत्ता हो यसमा विवेद नगरियोस ।
–टेडयुनियन अधिकार यथावत राखियोस ।
– लोकतन्त्रमा बोल्न र आफ्ना विचारहरु कानुन सम्बत ढंगले राख्ने स्वतन्त्रताको पक्षमा ध्यान दिइयोस ।
– जनताका छोराछोरी चिउरा र सख्खर खाएर पढेको बर्ग हो, बौद्धिक ज्ञानको अवमुल्यन नगरियोस ।
– शिक्षा र अन्य वौद्धिक क्षेत्रकामा मार्ग प्रस्सत गरियोस ।
– हाल कायम रहेको श्रेणिबिहिन,राजपत्रअनंकित र राजपत्राङकितको विभेद अन्त्य गरियोस ।
निष्कर्षमा ःयो स्थायी सरकार हो । यसलाई अवमुल्यन नगरि छिटो संघीय निजामती सेवा ऐन संसदले पास गरोस हाल व्यवस्था गरिएको प्रतिशतमा पुनः मुल्याँकन गरी सबै पद र सेवाको सुनिश्चित गरियोस राजपत्र अनंकितलाई बढुवाको प्रावधान सहज बनाइयोस । पुर्व प्रशासक तथा प्रशासन विदहरु सगँ छलफल तथा उपयुक्त सुझबुझका सहित निर्णय लिइ तुरुन्त सहज निकास निकालि उपयुक्त निकास दिइयोस ।
लेखक ः विगत २० वर्ष देखि नै निजामती सेवामा आबद्ध रहेको छु ।
कृष्णबहादुर खत्री सुर्यविनायक न.पा. ४, दधिकोट,

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

२० असार २०७८, आईतवार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

२० असार २०७८, आईतवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

२० असार २०७८, आईतवार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

२० असार २०७८, आईतवार
Next Post
जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने निश्चित

जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने निश्चित

फेरि बढ्यो इन्धनको भाउ, पेट्रोलको मूल्य १२५ रुपैयाँ

फेरी बढयाे पेट्रोलियम पदार्थको भाउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh