• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २ का मेयरहरु राजा हुन सभामुखको गुनासो


प्रदेश २ का मेयरहरु राजा हुन सभामुखको गुनासो

२० असार, सप्तरी । प्रदेश २ का सभामुख सरोजकुमार यादवले स्थानीय तहका प्रमुखहरु जनसेवक बन्न नसकेको बताएका छन् । संघीयता आएपछि गाउँगाउँमा सिंहदरबार आउने भनिए पनि स्थानीय तहमा राजदरबार आएको उनले टिप्पणी गरे ।
सप्तरी जिल्लासभालाई आइतबार राजविराजमा सम्बोधन गर्दै सभामुख यादवले स्थानीय तहका प्रमुखहरु राजाभन्दा कम नरहेको आरोप लगाए । ‘संघीयता आएपछि सिंहदरबार गाउँमै आउने चर्चा थियो,’तर आएन राजदरबार चाहिं आयो ।
संघीयता आए पनि जनता खुशी नभएको भन्दै उनले भने, ‘म पनि संघीयता पक्षधर नै हुँ । शुरुदेखि संघीयताका लागि लडिरहेको छु । तर, संघीयतामा जनताको इच्छा अनुसार काम भइरहेको छैन ।
सभामुख यादवले जुनसुकै पार्टीबाट चुनाव जिते पनि जनताको पक्षमा काम गर्नुपर्ने बताए । ‘आफ्नो मान्छेलाई बजेट दिने र अरुलाई नहेर्ने प्रवृत्ति राम्रो होइन । म पनि कुनै पार्टीबाटै जितेर आएको हुँ । तर इमान्दारीपूर्वक काम गरेको छु,’ उनले भने ।
जनताको प्रतिनिधि बनेर केन्द्र र प्रदेशमा गएका सांसदहरु जिल्लासभामा उपस्थित नहुनु बिडम्बनाको कुरा भएको बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

२० असार २०७८, आईतवार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

२० असार २०७८, आईतवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

२० असार २०७८, आईतवार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

२० असार २०७८, आईतवार
Next Post
संघीय निजामती सेवा ऐन चाडो ल्याइयोस

संघीय निजामती सेवा ऐन चाडो ल्याइयोस

जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने निश्चित

जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने निश्चित


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh