• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भ्रमणमा लाखाै खर्च गर्ने नेता पुलिन्द्र नेता नभइ लुटेरा रहेकाे स्थानियकाे भनाइ


भ्रमणमा लाखाै खर्च गर्ने नेता पुलिन्द्र नेता नभइ लुटेरा रहेकाे स्थानियकाे भनाइ

लगातार भारि वर्षाकाे कारण महाेत्तरी महाेतरीकाे साेनमा महाेतरीकाे साेनमा गाउँपालिका वडा न.३ मा रहेका अधिक बस्तिहरु डुवानमा परेका छ। खखना मा वि देखि खखना बिचलाटाेल र उतरबारीटाेलका जनताहरुलाइ घरबाट निस्कन र पस्न समेत समस्या रहेकाे स्थानियहरुले बताइरहेका छन । साेनमा गाउँपालिका वडा नम्बर ३का पुरान तथा गरिब वस्तिहरु डुबानमा परेकाकारण गरिबहरु बिचलिमा रहेका छन । वडा अध्यक्ष पुलिन्द्र कुमार यादवकाे दिर्घकालिन साेच नभएकाे कारण अधिकाशं बस्ति डुबानमा परेका छन । वडाका गरिब जनताहरु डुबानमा परेकाबेला हामिहरुलाइ सहयाेग समेत गर्न वडा अध्यक्ष कुनै पहल नगरेकाे डुबानमा परेकी एक बृद्धले बताएकी छिन ।बृद्धले सरापलिदै भनिन यस्ताे व्यक्तिकाे कहिल्य भलाे हुँदै र भगवानले माँफि गरिदैन । जनताकाे पैसाले बिना भ्रमणकाे भ्रमन भताखाइ जनताहरुलाइ कुनै सहयाेग नगरेकाे भनिएका छन । झुठा र फर्जि बिल फेस गरेर जनताकाे लुटेरा रहेकाे स्थानियहरुकाे भनाईरहेका छन । ४वर्ष बितिसकेपनि वडा ३मा कुनै दिर्घकालिन बिकास भएकाे न देखिएकाे बिचला टाेलका जनताहरुले बताइरहेका छन ।गाउँपालिकाकाे लिस्टमा हेर्दा विभिन्न शीर्षकमा सब भन्दा बढी रकम दुरुपयाेग गरिने वडा अध्यक्ष समेत यिनी नै रहेकाे देखिन्छ ।एक वर्षमा लाखाैकाे झुठा र फर्जि बिल पेश गरेर लाखाै रकम निकासा गरिने वडा अध्यक्ष मध्ये सब भन्दा बढी वडा नम्बर ३कै वडा अध्यक्ष पुलिन्द्र कुमार यादव रहेका छन ।भ्रमण नेपालमै गएकाेबेला गाउँपालिकाले रकम भुक्तानि गरेपनि यादवले लाखाै रकम भ्रमणकाे शीर्षकमा निकासा गरि खाएका छन ।वडामा बर्सेनि संघीय ,प्रदेश तथा स्थानिय सरकारकाे वजेट कराेड भन्दा बढी लागेपनि वडामा खासै विकास हुन नसकेकाे देखिन्छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

२० असार २०७८, आईतवार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

२० असार २०७८, आईतवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

२० असार २०७८, आईतवार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

२० असार २०७८, आईतवार
Next Post
रौतहटमा उतपात मच्चाउने जंगली हात्ती भारत पस्यो

रौतहटमा उतपात मच्चाउने जंगली हात्ती भारत पस्यो

रौतहटका नदीहरुमा पानीको सतह घट्यो , बिदण्ड मच्चाएको हात्ती भने बेपत्ता

रौतहटका नदीहरुमा पानीको सतह घट्यो , बिदण्ड मच्चाएको हात्ती भने बेपत्ता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh